
सिन्धुपाल्चोकमा बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङ खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी दुई जनाको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर त... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । गुल्मी, इस्मा गाउँपालिका-४ अदेरी खोलामा सोही गाउँपालिका हुलहरेपाटा बस्ने ५५ वर्षीय पोम बहादुर बस्नेत आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ खोलीगाउ... थप हेर्नुहोस्
देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण हाल देशको पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रहेको र देशभर आंशिक देखि सामान्य बदली रहने छ । त्यस्तै तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको... थप हेर्नुहोस्
शनिबार दिउँसो चन्द्रागिरीमा हिउँ खेलेर फर्किने क्रममा हराएका पाँच बालबालिकालाई प्रहरीले मध्यरातमा सकुशल उद्धार गरेको छ । चन्द्रागिरी नगरपालिका ६ महादेवस्थान बस्ने रीता गुरुङ, सौभाग्य गुरुङ, सहज गुरुङ, जेनिशा गुरुङ र एरविन गुरुङलाई मध्यराती सवा १ बजे ... थप हेर्नुहोस्
रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछा... थप हेर्नुहोस्
काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा १४ जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित हरि प्रसाद खतिवडाको गाई फार्मको टहरामा हाल यकिन नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय खगेन्द्र भट्टराई नाम गरेका व्यक्ति शनिबार मृत अ... थप हेर्नुहोस्
पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आजदेखि सुधार हुने भएको छ । देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही द... थप हेर्नुहोस्
कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्छिन् । १३ वर्षको कलिलै उमेरमा विवाह गरेकी उनका श्रीमान जागिरे छन् । उनले भनिन्, 'तीन सन्तानकी आमा हुँदासम्म श्रीमानबाट मैले कहिल्यै राम्रो व्यवहार पाइनँ । पतिले सधैँ घरको नोकरजस्तै सोँचिरहनुभयो । राम्र... थप हेर्नुहोस्
प्युठानमा शनिबार बिहानै भएको जिप दुर्घटनामा परेर घाइते बेहुलीको हात काटिएको छ। दुर्घटनाका घाइते बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ। जिप दुर्घटनामा गम्भीर घाइते जिसीको दाहिने हात बचाउन ... थप हेर्नुहोस्
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदै छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी,... थप हेर्नुहोस्
