
राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नुवाकोट शाखाले अपाङ्गता भएका १५ जना नागरिकहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । बेलकोटगढी नगरपालिका वडा नं ८ मा रहेका १५ जना अपाङ्गता भएका नागरिकहरुलाई चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न सामाग्री ... थप हेर्नुहोस्
विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ। शनिबार रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद... थप हेर्नुहोस्
प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । दुर्घटनामा गौमुखी-६ का ... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउ... थप हेर्नुहोस्
कपिलवस्तुमा एक गर्भवती महिलाको हत्या आरोपमा मृतक महिलाका पति र ससुरा पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका ८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई हत्या गरेको आरोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम अलि मुसलमान र निजको बुवा ५० वर्षीय... थप हेर्नुहोस्
हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ जहदा गाउँपालिका-४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, काठमाडौं बल्खु बस्ने सिरहा, सिरहा नगरपालिका... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेलापरेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा ललितपुर इमाडोल बस्ने काभ्रे भकुण्डेबेशी नगरपालिका-९ घर भएका ४६ वर्षीय रामशरण अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै पाल्पा, ... थप हेर्नुहोस्
मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले त्रिभुवन राजपथ अवरुद्ध भएको छ । आज (शुक्रबार) भएको हिमपातले गर्दा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा बिहानैदेखि अवरुद्ध भएको हो । गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान २ बजेदेखि यातायात अवरुद्... थप हेर्नुहोस्
विहीबार रातिको वर्षासँगै काठमाडौं उपत्यकाका आसपासका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। काठमाडौं उपत्यकाका फुलचोकी, चन्द्रागिरि लगायतका वरीपरिका डाँडामा हिउँपरेको हो भने उच्च पहाडी र हिमाली जिल्लाहरुमा समेत हिमपात भएको छ... थप हेर्नुहोस्
काठमाडौं उपत्यकासहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्र... थप हेर्नुहोस्
