राष्ट्रिय समाचार

News-Image

राष्ट्रपतिको संवादलगत्तै १० लाख खोप दिने चीनको घोषणा

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउन आग्रह गर्दै टेलिफोन गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । नेपालका लागि चिनियाँ राजदूत ह... थप हेर्नुहोस्

News-Image

गोरखाको बारपाकमा समुदायमा फैलियो कोरोना संक्रमण, एकै सातामा ६ जनाको मृत्यु

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

गोरखाको बारपाकमा मात्र एक साता भित्र ६ जनाको मृत्यु भएको छ । बारपाकमा हिजो दुई जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या एकै सातामा ६ पुगेको हो । हिजो कोरोना संक्रमित एक जना ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा निधन भएको हो । कोरोना संग मिल्द... थप हेर्नुहोस्

News-Image

भोलिदेखि बन्द हुने भएपछि काठमाडौंका खाद्य स्टोर्समा भीड

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाभित्रका खाद्य स्टोर्समा आज बिहानैदेखि अन्य दिनभन्दा भीड बढेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले दुईदिनभित्र एक सातालाई पुग्ने खाद्यान्न जम्मा गर्न आग्रह गर्दै खाद्य स्टोर्स पनि बन्द गर्ने निर्ण... थप हेर्नुहोस्

News-Image

पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ । फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंर... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम एमाले संसदीय दलको बैठक सुरु, प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय हुने

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट सुरु भएको हो । बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सह... थप हेर्नुहोस्

News-Image

चक्रवातको प्रभाव : वर्षा र हिमपात आजबाट अझ बढ्ने

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालको मौसममा बंगालको खाडीमा बनेको यास नामको चक्रवातको आंशिक प्रभाव छ। जसले गर्दा मंगलबार बिहानदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ। उता भारतमा आज यास चक्रवात बज्रिन आइपुग्ने अनुमानले बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएक... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य आपतकाल घोषणा गर्ने सरकारको तयारी

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले स्वास्थ्य आपत्काल घोषणाको तयारी गरेको छ । पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकले स्वास्थ्य आपत्कालसहित कोभिड अध्यादेश कार्यान्वयनका लागि योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको... थप हेर्नुहोस्

News-Image

नेपालमा घटेन संक्रमणदर, आज कुन जिल्लामा कति थपिए ?

  • २०७८ जेष्ठ ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ६... थप हेर्नुहोस्

News-Image

उपत्यकामा अब खाद्यान्न पसल पनि खोल्न नपाइने, निषेधाज्ञा एक साता थप

  • २०७८ जेष्ठ ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो । शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा थप्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै, थप कडाइ गर्ने तयारी

  • २०७८ जेष्ठ ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । पूर्वनिर्धारित निषेधाज्ञाको समय सकिन दुईदिन बाँकी हुँदा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जा... थप हेर्नुहोस्