काठमाडौंको कपनमा ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राई रहेके प्रहरीले जनाएको छ। मंगलबार राति ९ बजे कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्... थप हेर्नुहोस्
समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो । जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअन... थप हेर्नुहोस्
प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहि... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसले आज एक विज्ञप्ति जारी गरी भदौ २० र २१ गते काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेप... थप हेर्नुहोस्
वीरगञ्जमा १४ वर्षका एक बालकले झुण्डिएर आत्महत्या गरेका छन्। वीरगञ्ज महानगरपालिका २० अपौनीका १४ वर्षीय गोविन्द चौरसियाको झुण्डिएर ज्यान गएको पर्सा प्रहरीको भनाई छ। उनले बुवाआमाले गाली गरेको कारण आफ्नै घरको बाँसको बलोमा पासो लगाएर आत्महत्या गरेको प्... थप हेर्नुहोस्
स्याङ्जाको हरिनाथ गाउँपालिकामा मंगलबार विहान एकै परिवारका २ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार हरिनाथ गाउँपालिका–३ ललइमा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या भएको हो । प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा ललइ... थप हेर्नुहोस्
काठमाडौं । गौशाला स्थित पशुपति भण्डारखाल जंगलमा डोरीको पासो लागेर एक महिला र एक पुरुषले आत्महत्या गरेका छन् । भण्डारखाल जंगलको एउटै रुखमा दुईजना झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । ... थप हेर्नुहोस्
सोमबार राति काठमाडौको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ । काठमाडौको नागार्जुन नगरपालिका ५ बस्ने वर्ष २५ को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो। बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ ... थप हेर्नुहोस्
जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसह... थप हेर्नुहोस्
बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी सङ्ग्रहालय निर्माण गर्न थालिएको थियो । सङ्ग्रहालय निर्मा... थप हेर्नुहोस्