राष्ट्रिय समाचार

News-Image

पुन हत्याकाण्डः जङ्गलमा लुकेको अवस्थामा थापा पक्राउ

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्रा... थप हेर्नुहोस्

News-Image

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । धनुषा,जनकपुर उपमहानगरपालिका-२ शिव चोकस्थित होटल जानकी राजको तेस्रो तल्लाको छतमाथि तास खेलिरहेको अवस्थामा सिरहा लहान नगरपालिका-१३ घर भई सोही होटलमा लेवरको काम गर्ने २१ वर्षीय अर्जुन कुमार साह लगायत ९ जना... थप हेर्नुहोस्

News-Image

सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । म्याग्दी बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकमसहित साह पक्राउ

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पर्साको वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साह रहेका छन् । घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७... थप हेर्नुहोस्

News-Image

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर नपरेको कारण देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पह... थप हेर्नुहोस्

News-Image

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीक... थप हेर्नुहोस्

News-Image

छठको दोश्रो दिन आज खरना मनाइँदै

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुर्य भगवानको उपासना गरी श्रद्धा, निष्ठा र भक्तिपुर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ते र साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुला सहितको प्रसाद चढाएर व्रतालुले समेत सोही प्रसाद खाने चलन रहेको ... थप हेर्नुहोस्

News-Image

भारतको औपचारिक भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा

  • २०७८ कार्तिक २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन्। महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोम... थप हेर्नुहोस्

News-Image

मलमूत्र खुवाउने चारजना कारागार चलान

  • २०७८ कार्तिक २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार ... थप हेर्नुहोस्