
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । आज देशको पहाडी भूभागहरुको थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयाङसह... थप हेर्नुहोस्
चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर अघि बढ्... थप हेर्नुहोस्
संघीय राजधानी काठमाडौं उपत्यकालाई लक्षित गरी वर्षौदेखि निर्माणधिन मेलम्ची खानेपानी परियोजनाको पानी शनिबार बागमतीमा बगाइएको छ । प्रधानमन्त्री केपी ओलीले सुन्दरीजल पुगेर मेलम्चीको पानी उद्घाटन गरेका छन् । मेलम्चीबाट फागुन १० मा सुरुङमार्फत पठाइएको पानी... थप हेर्नुहोस्
दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए। ‘उपत्यकावासीलाई खुसीको खबर छ।... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ माया ज्ञवाली प्रचण्ड–माधव नेपाल समूहमा फर्किएकी छन् । पार्टी विभाजनपछि उनी केपी ओली समूहमा सहभागी भएकी थिइन् । उनले आफू प्रचण्ड–नेपाल समूहमा नरहेको घोषणा गरेकी थिइन् । सांसद ज्ञवाली शुक्रबार बसेको प्रचण्ड–नेपाल... थप हेर्नुहोस्
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिने बताएका छन् । प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा पौडेलले केपी ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेको भन्दै उनलाइ ... थप हेर्नुहोस्
आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । योसँगै केही पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् । उनका अनुसार गण्डकीसहित, प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रद... थप हेर्नुहोस्
दाङका कृष्णबहादुर बोहराको हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी कल्पना मुडवरीलाई बाँचुन्जेल जेल राख्ने फैसला भएको छ। काठमाडौंको गोंगबुमा गत साउन २४ गते राति भएको घटनामा जिल्ला अदालत काठमाडौंले ३७ वर्षीया कल्पनालाई आजीवन जेल सजाय सुनाएको हो। ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाइयो भने जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा उनले भने ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन।’ आफूले प्रधानमन्त्री पद नमागेको पनि उन... थप हेर्नुहोस्
नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा उक्त समूहले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आ... थप हेर्नुहोस्
