
पश्चिमी सीमा नाका हुँदै भारत लगिदैँ गरेका चार जना महिलाहरुको कञ्चनपुरबाट सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारतको दिल्ली जान लागेका झापाको दमक नगरपालिका ७ बस्ने १८ वर्षीया मातृका घिमिंरे, २३ वर्षीया रोजिना घिम... थप हेर्नुहोस्
हल्का वर्षा भैरहेको भएपनि काठमाडौं उपत्यकाको तापक्रम सोमबार बढेको छ । आइतबार भन्दा सोमबार बिहानको तापक्रम सात डिग्री सेल्सियसले बढेको छ। आइतबार बिहान २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम सोमबार बढेर ९ दशमलव ५ डिग्री सेल्सियस पुगेक... थप हेर्नुहोस्
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिने भएको छ । उनलाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो । सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ ।... थप हेर्नुहोस्
पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात शुरु भएको छ । यो क्रम बुधबारसम्म जारी रहने भएकाले आम नागरिकलाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पश्चिमी क्ष... थप हेर्नुहोस्
नेकपाभित्र विभाजन देखिएपछि केपी ओली नेतृत्वको नेकपालाई समर्थन गरेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रचण्ड–माधव समूहमा फर्किएको घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी हुम्ला जिल्लाका सचिव समेत रहेको मन्त्री रावल आइतबार वक्तव्य... थप हेर्नुहोस्
सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा... थप हेर्नुहोस्
एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् । ‘एमसीसी अनुमो... थप हेर्नुहोस्
महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो। नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो। भा... थप हेर्नुहोस्
आजदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : तापक्रममा कमी सा... थप हेर्नुहोस्
गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह... थप हेर्नुहोस्
