
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज(शुक्रबार) बिहान खसेका पहिरामा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार... थप हेर्नुहोस्
वरिष्ठ अधिवक्ता डा.युवराज संग्रौलाले नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावललाई मन लागेको दलमा बस्ने अधिकार रहेको बताएका छन् । बिहीबार एक ट्विट गर्दै डा.संग्रौलाले जोसुकैलाई आफूलाई मन लागेको दलमा बस्ने अधिकार छ, भीम रावललाई पनि छ भनेका हुन्... थप हेर्नुहोस्
सशस्त्र प्रहरी बलले विभिन्न पदमा एक हजार ९५ जनाको दरखास्त आह्वान गरेको छ। सशस्त्रले भदौ ११ गते सूचना निकालेर सशस्त्र प्रहरी निरीक्षक‚ सशस्त्र प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर)‚ सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचरमा दरखास्त आह्वान गरेको हो। सश... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। गएराति ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो... थप हेर्नुहोस्
नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो । मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्... थप हेर्नुहोस्
सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । संविधानको धारा १६८ (१) अनुसार उनी मु... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ क... थप हेर्नुहोस्
प्रसिद्ध जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधन भएको छ । ७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारको क्रममा आज(बिहीबार) निधन भएको हो । गत मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि उनलाई बयोधा अस्पताल लगिएको थियो । उनलाई मतिष्कघात भएर अस्पताल भ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नी पत्नी राधिका शाक्यको जन्मदिनमा नाचेका छन् । हिजो (बुधबार) बालकोटस्थित आफ्नो निवासमा ओलीले पत्नी राधिका शाक्यको जन्मदिन मनाउने क्रममा नाचेका हुन् । ‘म त कति भ... थप हेर्नुहोस्
पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रद... थप हेर्नुहोस्
