
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक बदलिएको अवस्था रहेको छ भने बाँकी भू-भागहरुमा बदली नरहेता पनि तुवाँलो कायमै रहने भएको छ । बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँ... थप हेर्नुहोस्
नेकपा एमालेको नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा बदर गर... थप हेर्नुहोस्
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीविरुद्ध पाँचवटा उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिले दश दिनको अवधि दिएर सार्वजनिक रुपमा गरेको आह्वान गरेअनुसार सुवेदीविरुद्ध योग्यतामाथि उठाउँदै उस्तै व्यहोराका ... थप हेर्नुहोस्
जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ... थप हेर्नुहोस्
दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् । उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुर... थप हेर्नुहोस्
अनामनगरमा चौबिसै घण्टा पानी दिन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भने, 'चौबिसै घण्टा पानी छोड्दाको अवस्थाको पहिचान गर्न अनामनगर क्षेत्रमा परीक्षण गरिएको हो, अहिले त्यहाँ ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । अध... थप हेर्नुहोस्
काठमाडौंको शंखरापुरमा होली भनेर एसिड छ्याप्दा तीन जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा १६ वर्षीया एक बालिका र ११ र ९ वर्षका दुई बालक रहेको महानगरीय प्रहरी कार्यालय बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए । उनीहरूको हात र अनुहार जलेको छ। घा... थप हेर्नुहोस्
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा शनिबार झडप हुँदा मृत्यु भएका दुई व्यक्ति आफ्ना नेता तथा कार्यकर्ता भएको नेपाली कांग्रेसले जानकारी दिएको छ। कांग्रेसको बागलुङ जिल्ला कार्यसमितले सोमबार बिहान विज्ञप... थप हेर्नुहोस्
