
उद्योगी तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए। प्रधानमन्त्री केपी शर्मा ओलील... थप हेर्नुहोस्
वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। ललितपुरको धोबिघाटमा शुक्रवार आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष गौतमले आफू एकताको पक्षमा लाग्दा ओली ... थप हेर्नुहोस्
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन्। कार्यकाल सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएका हुन्। महान्यायाधिवक्ता कार्यालय स्रोतले राजीनामाबारे आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ। केपी शर्मा ओली प्रधान... थप हेर्नुहोस्
बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा खोचलेकको एक होटलबाट महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। महरा र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। दुवैजनालाई विहीबार र... थप हेर्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको हो। बैठकमा दलका नेताहरूले बोल्ने कार्यक्रम छ। संघीय संसद सचिवालयका अनुसार अध्यादेश र विधेयक पेश गर्ने कार्यसूची भने छैन। सर्वोच्चको फैसलाले प्रतिनिधि सभा व्युँतिए पनि सर... थप हेर्नुहोस्
आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलकाअनुसार दिउँसो पनि काठमाडौंका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै, अन्य पहाडी क्षेत्रमा पनि ... थप हेर्नुहोस्
नेकपा एमाले संसदीय दलको बैठक नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित २७ सदस्य रहेको संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको बैठकले बोर्डका अध्यक्षमा प्रधानमन्त्री केपी ओलीसहित नेता नेपाल खनाल लगायतका सांसदहरु लाई स... थप हेर्नुहोस्
सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।... थप हेर्नुहोस्
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ । विहीबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बद... थप हेर्नुहोस्
जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय तोकेको छ। बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई ४० हजार जरिवानासहित आजी... थप हेर्नुहोस्
