राष्ट्रिय समाचार

News-Image

पूर्वराजा–रानी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पूर्वरानी कोमलको ७१औं जन्मोत्सवका अवसरमा यही फागुन ७ गते साँझ झापास्थित एक होटेलमा आयोजित कार्यक्रममा उनीहरू हात समाउँदै नाचेका हुन्।... थप हेर्नुहोस्

News-Image

प्रदेशसभा विघटनको तयारीमा मुख्यमन्त्री राई

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफूविरुद्धको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिए प्रदेशसभा विघटन गर्ने तयारीमा छन् । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार प्रचण्ड–माधव समूहले प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिए राईले प्... थप हेर्नुहोस्

News-Image

आज र भोलि मौसम सफा रहने, मंगलबार पुनः वर्षा

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा ... थप हेर्नुहोस्

News-Image

उपचारका लागि आज भारत जाँदै बाबुराम, के भएको छ उनलाई ?

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आइतबार भारत जान लागेका छन्। नेपाल बायुसेवा निगमको जहाजबाट आज भट्टराई भारतको नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। भट्टराई स्वास्थ्य उपचारका लागि भार... थप हेर्नुहोस्

News-Image

पूर्वरानीको जन्मोत्सवले जुरायो पारस-हिमानीको भेट !

  • २०७७ फाल्गुन ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

लामो समयदेखि टाढा रहेका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच शुक्रबार भेट भएको छ। झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्तीबीच भेट भएको हो। पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पारस र हिमानीबीच भेट भएको हो । जन्मोत्सवक... थप हेर्नुहोस्

News-Image

विनयजंग बस्नेतलाई साइबर मुद्दा लगाउने प्रहरीको तयारी, मोबाइल फरेन्सिक ल्याब पठायो

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले विनयजंग बस्नेतको फोन डिजिटल फोरेन्सिक ल्याबमा पठाएको छ। बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याएपछि गत मंगलबार बस्नेत गोंगबुको नयाँबसपार्कबाट पक्राउ परेका थिए। उनीविरूद्ध सपनाले गत आइतबार महानगरीय प्रहरी परिसर, काठम... थप हेर्नुहोस्

News-Image

विद्यार्थी बोकेको बस दुर्घटना, १० जना गम्भीर घाइते

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मन्थली नगरपालिका वडा नं–१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । मन्थली नगरपालिका वडा नं–४ सालुबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्वरको यात्रुबाहक बस तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अ... थप हेर्नुहोस्

News-Image

दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेपछि आज भागरथीको अन्तिम संस्कार गरिँदै

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औं दिनमा दाहसंस्कार गरिन लागिएको हो। यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी क... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छिन । मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक... थप हेर्नुहोस्

News-Image

आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान... थप हेर्नुहोस्