राष्ट्रिय समाचार

News-Image

राष्ट्रियसभामा गौतम कि खतिवडा : नेकपा विवाद पुनः बल्झिने संकेत

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लामो समयको विवादपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको विश्लेषण भइरहेका बेला पुनः विवाद बल्झिने संकेत देखिएको छ । यसअघि राष्ट्रियसभा सदस्य बन्न अस्वीकार गरेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्... थप हेर्नुहोस्

News-Image

आजदेखि नियमित उडान सुरु: यस्तो छ निगमको नयाँ उडान तालिका

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबारदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० से... थप हेर्नुहोस्

News-Image

नेपालको अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मनसुनको न्यूच चापीय रेखा नेपालतिर नजिक भएको छ। जसले गर्दा आज धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार अहिले बिहान पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को परीक्षा दशैं अगावै लिने तयारी

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर... थप हेर्नुहोस्

News-Image

लमजुङमा आज थपिए १५ जना कोरोना संक्रमित

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

लमजुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज मात्र लमजुङमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आज दिउँसो ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङका १५ जनामा कोर... थप हेर्नुहोस्

News-Image

अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा आउने

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र यातायात... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको पहिलो मृत्यु

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थिय... थप हेर्नुहोस्

News-Image

४ वर्षीया बालिकासहित कोरोनाको कारण थप ७ जनाको मृत्यु

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा बितेको २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला, एक ४ वर्षीया बालिका र ४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा आज कति कोरोना संक्रमित थपिए ?

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा १ सय ९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

रुपन्देहीमा होम आइसोलेशन बसेकी संक्रमितको मृत्यु

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ५ की ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बस... थप हेर्नुहोस्