राष्ट्रिय समाचार

News-Image

भद्रकालीमा पल्टियो बस, तीन जना घाइते

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विहीबार बिहान काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि सवारी दुर्घटना भएको छ। पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएक... थप हेर्नुहोस्

News-Image

आज माघे सङ्क्रान्ति मनाइँदै

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ ... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीमा एसएसपी बढुवाका लागि ११ जनाको नाम सिफारिस

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले गरेको बढुवा सिफारिसमा पहिलो नम्बरमा कृष्णबहादुर महत परेका छन् भने ११ औं नम्बरमा मोहन प्रसाद पोखरेल रहेका छन् ।... थप हेर्नुहोस्

News-Image

आफ्नै बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नरहरिनाथ गाउँपालिका-७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ। नरहरिनाथ-७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मंगलबार राति मृत्यु भएको हो। भैरे विष सेवन गरेर आफू पनि गम्भिरावस्थामा रहेको जनाइएको छ। ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहे पनि केही स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा हुस्सु र कुहिरो लागेको छ । देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएर सगरमाथाको बेसक्याम्पमा पुगेका सुधीर चौधरीले भने : माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथा (माउन्ट एभरेस्ट)मा भारतको पनि दावी हुनुपर्ने बताएका छन्। भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रममा काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरी प्रसारण गर्दै चौधरीले यस्तो दावी गरेका हुन्। सगरमाथाक... थप हेर्नुहोस्

News-Image

आनमा नयाँ नेतृत्व

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल विज्ञापन संघ (आन) को एक्काइसौं साधारण सभाले संघको दशौं कार्यसमिति चयन गरेको छ । सोमप्रसाद धितालको नेतृत्वमा आगामी तीन वर्षको लागि चयन भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा र द्वितीय उपाध्यक्षमा प... थप हेर्नुहोस्

News-Image

दार्चुलामा बिहानै ४.२ रेक्टर स्केकलको भूकम्पको धक्का

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुदूर पश्चिमको दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केकलको भूकम्प गएको हो। बिहान ९ : ४८ बजे दार्चुलाको सुनसेरा आसपास गएको भूकम्पको धक्का छिमेकी जिम्ला ... थप हेर्नुहोस्

News-Image

चितवनका कांग्रेस नेता तिमिल्सिनाको कोरोनाबाट मृत्यु

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ। उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उनको निधन भएको हो। कांग्रेस चित... थप हेर्नुहोस्

News-Image

बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी, एकको मृत्यु

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी थि... थप हेर्नुहोस्