
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । प्रदेश–१ उच्च पहाडी भू–भागमा छिट्फुट वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । यस्तै आज पूर्वी हिमाली भू–भागका केही स्थानमा ह... थप हेर्नुहोस्
कैलालीमा जन्ती सवार रहेको गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र ०१००१ ज १२५४ नम्बरको गाडी दुर्घटना भएको हो । दुर्घटनामा बेहुला कञ्चनपुर... थप हेर्नुहोस्
कोरोना महामारीका कारण रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुने भएको छ। त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको अवधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ। कोभिड–१९ का कारण प्रवासीलाई कोरिया... थप हेर्नुहोस्
लमजुङमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले पोखराले दिएको जानकारीअनुसार थपिएका संक्रमित सबै सुन्दरबजार नगरपालिकाका रहेका छन् । यससँगै लमजुङमा कोरोना संक्रमितको संद्यया ६६८ पुगेको छ । संक्रमितमध्ये ५८५ जना निको... थप हेर्नुहोस्
इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ। मंसिर ९ गते मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रह... थप हेर्नुहोस्
श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको मृत्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उनकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह कोरोना पोजेटिभ ... थप हेर्नुहोस्
अनियमितता गरेको आरोप लागेपछि प्रहरी उपरीक्षकद्वय रामेश्वर यादव र विमल बस्नेत तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार उनीहरु त... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गएको कात्तिक २६ मा प्रकाशित गरेको परीक्षाफलमा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । १८ वटा विषयको नतिजा शून्य आएको, २३ वटा विषयमा आवश्यक संख्या नै उत्तीर्ण हुन नसकेको, १ सय ७७ ... थप हेर्नुहोस्
आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् । मौसम बद्ली गराउने ठूलो प्रणाली नभएकाले देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने मौमसविद् मन्जु बासीले बताइन् । उनका अनुसार अहिले बिहान केही ठाउँमा हुस्सु र कुहिरो लागे पनि बिस्तारै हटेर घाम ... थप हेर्नुहोस्
चर्चित प्रखर वक्ता रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन विवाह गर्न लागेका हुन् । उनीहरुले विहे धरानमा हुने भएको छ । दृष्टिविहीन भए पनि प्रस... थप हेर्नुहोस्
