राष्ट्रिय समाचार

News-Image

पाटन अस्पतालमा कोरोना संक्रमितबाट एकजनाको मृत्यु

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बिहान ६५ वर्षीया महिलाको मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । ललितपुरको थसिखेलकी उनी साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । स्टार अस्पताललाई गरिएको परीक्षणमा कोरोना पोजे... थप हेर्नुहोस्

News-Image

प्रहरी जवानको कोठाबाट बरामद भएको पहेंलो धातु के सुन हो ?

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा एक जना प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने एक किल... थप हेर्नुहोस्

News-Image

प्रहरी हेडक्वार्टरका संक्रमितको संख्या अझ बढ्यो, कति पुगे जम्मा संक्रमितको संख्या ?

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी प्रधान कार्यालय, नक्सालमा थप २८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । संक्रमितहरू सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ । पह... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित महिलाले जन्माइन् छोरी

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन् । कोरोना संक्रमण पुष्टि भएर वीरगञ्जको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत महिलाले बच्चा जन्माएकी हुन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी ३१ वर्षकी महिलाले अस्पतालमै बच्चा जन्माएको... थप हेर्नुहोस्

News-Image

बाढी पीडितको उद्धारमा खटिएका युवा मृत भेटिए

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा बुधबारको अविरल वर्षासँगै आएको बाढीमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ का ४० वर्षीय ईश्वर शाहको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज पनि मुलुकका विभिन्न जिल्लामा भारी वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार कैलाली, सिन्धुपाल्चोक, रुपन्देही, कास्की र गोरखा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाले कैलालीको मोहाना, खुटिया, कान्... थप हेर्नुहोस्

News-Image

कोरोनाको डरले काम गर्न नमान्ने २५ स्वास्थ्यकर्मी पक्राउ

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोभिड संक्रमण नियन्त्रण तथा रोकथामा खट्न नमानेका वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई विहीबार साँझ वीरगन्ज महानगरप... थप हेर्नुहोस्

News-Image

व्यस्त डबलीको मन्द व्यापार (फोटो फिचर)

  • २०७७ श्रावण १५, बिहीबार
  • महेश कठायत

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ११ गतेदेखि लामो समयसम्म बन्दाबन्दी जारी राख्यो । त्यही बन्दाबन्दीले विभिन्न पेशा, व्यवसाय, उद्योगधन्दा, कलकारखाना र आम मानिसहरूको दैनिकीमा समेत प्रभाव पर्न गयो । पछिल्लो समय गत साउन ६ गत... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा बढ्यो कोरोनाको जोखिम : कति थपिए बितेको २४ घण्टामा काठमाडौंमा संक्रमित ?

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थपिएका २७४ जना संक्रमितमध्ये काठमाडौंमा मात्रै ४१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुम... थप हेर्नुहोस्

News-Image

कञ्चनपुरका ८ प्रहरी अधिकारीलाई अदालतले दियो सफाइ

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दुई वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल... थप हेर्नुहोस्