राष्ट्रिय समाचार

News-Image

सरकारको लोकप्रियता देखेर विरोधीहरू आत्तिए : प्रधानमन्त्री ओली

  • २०७७ मंसिर ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः कतै हिमपात कतै वर्षाको सम्भावना

  • २०७७ मंसिर ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

अहिले तराईका केही ठाउँमा बाक्लो कुहिरो लागेको छ । पहाडी भेगमा पनि कतै कतै सामान्य कुहिरो लागेको छ । चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार दिउँसो घाम लाग्दै गएपछि कुहिरो हट्दै जानेछ ... थप हेर्नुहोस्

News-Image

उदयपुरको ताप्ली गाउँपालिकाको प्रशासनिक भवनमा बम बिष्फोट

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय-५ रुपाटारमा शनिबार राति १ः१५ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा राखेको बम विस्फोट भएको छ भने अर्को बम विस्फोट भएन। बम विस्फोट हुँदा गाउँपालिकाको प्... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक, ल्याइयो यस्तो अध्यादेश

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । बैठकले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्नसरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरले निःशुल्क पीसीआर परीक्षणका लागि आजदेखि स्वाब संकलन गर्ने

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गर्ने भएको छ । सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिने भएको हो । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरि... थप हेर्नुहोस्

News-Image

धारामा पानी लिन जाँदा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

किशोरीलाई बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्थानीय १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेका ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभए पनि पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको बताएको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ। आज ... थप हेर्नुहोस्

News-Image

ककनी गाउँपालिकामा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित)

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

जननिर्वाचित प्रतिनिधि तथा ककनी गाउँपालिकाका अध्यक्षबाटै गाउँपालिकामा जम्मा भएको राहत सामग्री अनियमितता भएको पाइएको छ । कोरोनाबाट प्रभावित आर्थिक तथा सामाजिक रूपमा पिछडिएको वर्गलाई वितरण गर्न भनेर गाउँपालिकामा जम्मा भएको खाद्यसामग्री चामल र तेल पालिका... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभए पनि देशको पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ। यसैगरी, शनिबार... थप हेर्नुहोस्

News-Image

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो यो वर्षको छठ

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन... थप हेर्नुहोस्