
रकमको लेनदेनको मौखिक सहमतिपछि करणी (कानुनी भाषामा शारीरिक सम्पर्क) भएको देखिएको भन्दै जिल्ला अदालत मोरङले बलात्कारका आरोपितलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले आरोपित काजी भनिने काजीमान श्रेष्ठलाई धरौटीमा ... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १२, उदयपुरका ३२, ओखलढुंगाका ४, खोटाङका ४, झापाका ५५, ताप्लेजुङक... थप हेर्नुहोस्
बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा ... थप हेर्नुहोस्
विश्वव्यापी कोरोना भाइरसका कारण नेपालमा जारी गरिएको लकडाउन र निषेधाज्ञाबीच देशमा अपराधका घटनाहरू बढ्दै गइरहेका छन् । पछिल्लो केही समययता दैनिकजसो समाचार माध्यममा हत्या, बलात्कार र महिला हिंसाका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यस्ता घटनाहरू प... थप हेर्नुहोस्
अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारी पक्षबीचको छलफल स्थगित भएको छ । विगत २५ दिनदेखि अनसनरत रहेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधवार दुवैपक्षबाट वार्ता टोली गठन गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल शुरु भएको थियो । स्रो... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी) भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताएका छन् । न्युयोर्कमा जारी संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभा... थप हेर्नुहोस्
प्रदेश २ अन्तर्गत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ। यो अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्ष्य राखिए पनि अहिले सर्वसाधारण समेतका लागि उपचार गर्न थालिएको हो । सर्वसाधारणको उप... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि बालुवाटार पुगेका छन् । उनीहरुबीच मन्त्रिपरिषद् पुनर्गठनदेखि पार्टीको एकताका विषयलाई लिएर छलफल भइरहेको छ । उनीहरुबीच केही दिनयता नियमित भ... थप हेर्नुहोस्
कुमारी बैंक लिमिटेडले आयोजना गरेको निशुल्क पिसिआर परीक्षण क्याम्प सम्पन्न गरेको छ । हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पिसिआर परीक्षण क्याम्प आयोजना गरेको थियो । सो क्याम्प य... थप हेर्नुहोस्
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेसँगै नेपालस्थित अमेरिकी दूताबासले डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ । दूतावासले चिठ्ठा भर्नका निम्ति फारममा माग गरेको अनुसार परिवारका सदस्य, साथी वा जान्ने... थप हेर्नुहोस्
