
पश्चिम नवलपरासीमा डिस्चार्ज भएका ७ जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्ही स्वास्थय केन्द्रको आइसोलेशनबाट डिस्चार्ज भएका ९ जना मध्ये ७ जनामा पुनः कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाए... थप हेर्नुहोस्
सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान विहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस शुरु भएको हो । सोमबार, मंगलबार, बुधबार र विहीबार पक्राउ परेका सबै २९ जनाको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको रुक... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूबीच हुने भर्चुअल संवादबारे नेकपा नेताहरूलाई नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुझाव दिएका छन् । प्रवक्ता शर्माले ट्वीट गर्दै कलम कापी लिएर नेकपाका कमरेडहरूले... थप हेर्नुहोस्
केही महिनाअघि ‘तातोपानी खाँदा वा बाफ लिँदा कोभिड–१९ को संक्रमण नहुने’ बताएका प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त अभिव्यक्तिलाई लिएर गैरजिम्मेवार भएको भन्दै त्यतिबेला सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । फेरि पछिल्लो पटक कोभिड–१९ को बारेमा प्रधानम... थप हेर्नुहोस्
चितवनमा फोक्सोको क्यान्सरका बिरामी एक ७४ वर्षीय वृद्ध कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडे... थप हेर्नुहोस्
रुपन्देहीमा आफ्नो आठ वर्षीय छोरालाई ज्यूँदै गाडेको आरोपमा एक बाबु पक्राउ परेका छन् । शुक्रबार आफ्नै बाबुले आठ वर्षीय बिरामी छोरालाई ज्यूँदै बोरामा हालेर गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन् । स्थानीयले खबर गरेलगत्तै गाडेक... थप हेर्नुहोस्
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक स्वीकृत भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि विचार गरियोस्’ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथि विचार गरियो... थप हेर्नुहोस्
कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार बेलुका बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिकाका १९ वर्षीय नवीन साउद र २० वर्षीय चन्द्र साउदलाई पक्राउ गरेको हो । ... थप हेर्नुहोस्
कोरोना संक्रमणको कारण ज्यान गुमाउने कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको शव नेपाली सेनाले सम्मानपूर्वक व्यवस्थापन गरेको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी महिलाको शव बर्दियाको मानखोलास्थ... थप हेर्नुहोस्
राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले मानव स्वास्थ्यमा देखिने विभिन्न समस्याहरुको जाँच गर्न मिल्ने मोबाइल एप्लिकेशन बनाउन आह्वान गरेका छन् । उनले बिरामी आफैले आफ्नो मुटुको धड्कन, शरीरको तापक्रम, रगतमा अक्सिजनको मात्रा तथा रक्तचाप जाँच... थप हेर्नुहोस्
