
लमजुङ जिल्लामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा सुन्दरबजार-९ र बेसीसहर-२ का गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सुन्दरबजार-९ का १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत ... थप हेर्नुहोस्
आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि बागमती प्रदेश, प्रदेश-२, प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको हो । महाशाखाले आज दिउँसो मेघगर्जन र... थप हेर्नुहोस्
भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जनाको मृत्यु प्रकरणमा श्रीमती सुशीला र छोरा सुशान्तको हत्यापछि श्रीमान् सुदीप अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैंकको ऋण तथा व्यापार व्यवसायका लागि भन... थप हेर्नुहोस्
एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । पीडितकी आमाले दिएको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ परेका आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रह... थप हेर्नुहोस्
नेपालमा कोरोनाको कारण थप १४ जनाको मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ३ जना महिला र ११ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलाहरुमा पर्साकी ७८ व... थप हेर्नुहोस्
भारतको आन्ध्र प्रदेशको कडापा जिल्लामा काम गर्ने एक नेपालीको कोरोनाभाइरका कारण मृत्यु भएको छ । उनी १० बर्ष अघिदेखि कडापा जिल्लामा काम गरिरहेका छन् । उनी त्यहाँको स्थानीय दुभुरु राइस मिल र स्कुलमा चौकीदारको रूपमा काम गरिरहेका थिए। उनका तीन छोराहरू छ... थप हेर्नुहोस्
औषधि व्यवस्था विभागले विभिन्न पाँच कम्पनीलाई स्यानिटाइजर उत्पादनमा प्रतिवन्ध लगाएको छ । मानव स्वास्थ्यमा असर गर्ने खालको रसायनद्वारा निर्मित स्यानिटाइजर उत्पादन तथा बिक्री भइरहेको पाइएको भन्दै विभागले उत्पादनमा प्रतिवन्ध लगाएको हो । विभागले नेपाल ... थप हेर्नुहोस्
शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनुपर्छ । धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ। के के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ । सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदै... थप हेर्नुहोस्
शुक्रबार दिउँसो भक्तपुरमा एकैघरका ३ जना मृत अवस्थामा फेला परे । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित एक घरभित्र बाबु, आमा र छोरा मृत फेला परेका हुन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्त घरभित्र ... थप हेर्नुहोस्
ललितपुरमा उपचारका क्रममा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ३८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनको मेघा अस्पतालमा उपचार गराइरहेका थिए । सोही अस्पतालमा उनको मृत्यु भएको हो । त्यसैगरी पाटन... थप हेर्नुहोस्
