राष्ट्रिय समाचार

News-Image

सिन्धुलीगढी युद्धमा प्रयोग भएको भाले खुँडा भेटियो

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ । विसं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच भएक... थप हेर्नुहोस्

News-Image

लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्न लागेको छ : डा. लोहनी

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले सरकार बेसारमा रमाएको बेला जनतालाई बाँच्न कठिन भएको बताएका छन् । लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्न लागेको अध्यक्ष लोहनीले हिजो (बिहीबार) एक सन्देशमा टिप्पणी गरे । एकातर्... थप हेर्नुहोस्

News-Image

बन्धक बनाइएकी चेलीको उद्धार

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र ... थप हेर्नुहोस्

News-Image

बुटवलको कोरोना अस्पतालमा थप एक पुरुषको मृत्यु

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । प्रदेशिक अस्पताल बुटवलकोद्वारा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेले ऋषि धमलालाई होच्याएपछि एलिजाले लेखिन कडा स्टाटस

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संचारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनतासँगमा प्रधानमन्त्रीले आफूलाई अन्तरवार्ता न दिएको विषयलाई आक्रोशको साथमा व्यक्त गर्दै बोलेको केहि शब्दप्रति ऋषि धमला पत्नी नायिका एलिजा गौतमले आपति जनाएकी छिन । केहि दिन अगाडी संचारकर्मी ऋषि ध... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिमा एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आशिंक बादली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने केही स्थानहरूमा मेघग... थप हेर्नुहोस्

News-Image

ललितपुर महानगरपालिकामा कर्फ्यु आदेश जारी

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरमा शुक्रबार कर्फ्यु लगाइने भएको छ । बिहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइने बताइएको छ । ललितपुर महानगरपालिकामा स्थिति नियन्त्रण भन्दा बाहिर जानसक्ने आंकलन गर्दै कर्फ्यु लगाइने भएको हो । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार ... थप हेर्नुहोस्

News-Image

संक्रमितको मलामी गएका एकैघरका १५ जना संक्रमित

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमितको मलामी गएका रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरवाका एकै घरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजेटिभ देखिएको थियो। मृत्युपछि र अन्तिम दाहासंस्कारमा नज... थप हेर्नुहोस्

News-Image

मलमा कमिशनको खेल, किसान विलखबन्द

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

किसानहरूले समयमै मल नपाएपछि सरकार र विशेषगरी कृषिमन्त्री घनश्याम भुसालमाथि धेरैले प्रश्न उठाएका छन् । कतिपयले त मल ल्याउने ठेकेदार शारदा अधिकारीको घरमा बसेर संरक्षण दिएको भन्दै सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत आलोचना गरेका छन् ।... थप हेर्नुहोस्