
रुपन्देहीको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । उनको आज बिहान निधन भएको अस्पतालले जनाएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । श्वासप्रश्वासम... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसंक्रमण (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोभिड–१९ ९कोरोना भाइरस०को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्... थप हेर्नुहोस्
विराटनगर महानगरपालिकामा कोरोना भाइरस कोभिड १९ संक्रमित एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । प्रदेश १ मा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले विराटनगर ६ सरौचियाकी न... थप हेर्नुहोस्
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो । क... थप हेर्नुहोस्
भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार क... थप हेर्नुहोस्
राजधानीको सितापाइलामा एक युवतीलाई एसिड प्रहार गरेको आरोप लागेका दुई जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुन... थप हेर्नुहोस्
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । बितेको २४ घण्टामा कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४, भक्तपुरमा ८ जना र ललितपुरमा १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै नेपालमा बि... थप हेर्नुहोस्
अस्पतालले उपचारका लागि भर्ना लिन नमानेपछि जनकपुरधाममा पुनः एक युवकको मृत्यु भएको छ । किडनीमा समस्या भएर मंगलवार दिउँसो एम्बुलेन्समा चढेर उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुग्दा अस्पतालले भर्ना लिन नमानेपछि धनुषाको सबैला नगरपालिका वडा नं.... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको अवधिभर हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने सूचना जारी गरेको छ । बुधबार राति १२ बजेदेखि सात दिनका लागि उपत्यकका तीनवटै जिल्लामा प्रशासन कार्यालयहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लाग... थप हेर्नुहोस्
