राष्ट्रिय समाचार

News-Image

सर्वोच्चमा तीन न्यायाधीशका सवारी चालकमा कोरोना संक्रमण

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतका तीन जना सवारी चालकमा कोरोना संक्रमण भएको छ । तीनै जना संक्रमित न्यायाधीशहरुको सवारी चालक रहेको सर्वोच्च स्रोतले जानकारी दियो । यसमध्ये एक जना न्यायाधीश हरिकृष्ण कार्कीका सवारी चालक हुन् भने बाँकी दुई जनाबारे थप विवरण प्राप्त हुन स... थप हेर्नुहोस्

News-Image

अप्राकृतिक मैथुन गराएको अभियोगमा दुई जना पक्राउ

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

दाङमा एक किशोरीमाथि अप्राकृतिक मैथुन गराएको अभियोगमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य दुई जना व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । राप्ती गाउँपालिका–३ की १७ वर्षीया किशोरीलाई अप्राकृतिक मैथु... थप हेर्नुहोस्

News-Image

प्रहरीलाई घूस दिन खोज्ने दुईजना पक्राउ

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा प्रहरीलाई घूस दिन खोज्ने दुईजना पक्राउ परेका छन् । राप्ती नगरपालिका १ स्थित सडकमा सवारीसाधन जाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ना।७ख ८१९ नम्बरको ट्रक चालक रौतह... थप हेर्नुहोस्

News-Image

३५ किलो चरेस बरामद

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरीले बुधबार बिहान भारत तर्फ लैजान लागिएको ३५ किलो लागू औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ झाक्रा मसिहानी टोलबाट बिहान ४ बजेको समयमा उक्त परिमाणको चरेस बरामद गरेको हो । लकडाउनको बेलामा पनि... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउने ६० पुगे

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जमा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण बुधबार बिहान ज्यान गएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुषको ज्यान गएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए । ती पुरुषको उपचारको क्र... थप हेर्नुहोस्

News-Image

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि द... थप हेर्नुहोस्

News-Image

यी हुन् कोरोनाको त्रासले निषेधाज्ञा जारी गरिएका १२ जिल्ला

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि मंगलबार साँझसम्म १२ वटा जिल्लामा जि... थप हेर्नुहोस्

News-Image

बाढीले बगाएर भारत पुर्याएको गैंडाको तीन वर्षपछि उद्धार

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

तीन वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैंडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैंडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज देशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । बाँकी स्थानमा आंशिकदेखि स... थप हेर्नुहोस्

News-Image

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा (फोटो फिचर)

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लकडाउनका कारण केही ढिला भएको रानीपोखरी पुनर्निमार्णको कामले पछिल्लो केही समययता गति लिएको छ । पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेकोले अब चाँडै नै रानीपोखरी पुनर्निर्माणको काम सकिने ... थप हेर्नुहोस्