
एक महिनाअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । यही सन्दर्भमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाल, पारस खड्का, सोमपाल कामी लगायतका खेलाड... थप हेर्नुहोस्
विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा शिवप्रसाद थापालाई पराजित गर्दै ५८ प्रतिशत मतका साथ् पाण्डे विजयी भएका हुन् । महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । विदे... थप हेर्नुहोस्
ट्राफिक प्रहरीले कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सड... थप हेर्नुहोस्
पूर्वयुवराज पारस शाहका पछिल्ला गतिविधिहरूले सामाजिक सञ्जालका भित्ताहरू रङ्गिएका छन् भने नेपाली जनमानसमा उनी पुनः चर्चाको विषय बनेका छन् । विवादित युट्युबर सोनिका रोकायसँगको निकटताका कारण उनी चर्चाको शिखरमा पुगेका हुन् । कुनै न कुनै रूपमा पारस चर्च... थप हेर्नुहोस्
चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन् । थापा चिकित्सा शिक्षा सुधारको माग गर्दै प्राडा गोविन्द केसीविरुद्ध अनसन बस्ने गर्दथे । थापालाई मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको... थप हेर्नुहोस्
नेपाल विदेशी यौनकर्मीको ट्रान्जिट बन्दै गएको छ । अब नेपाली यौन बजारमा सहजै विदेशी यौनकर्मीसमेत भेटिन थालेका छन् । पर्यटकको आवरणमा नेपाल आएर चिनियाँ, रुसी र अफ्रिकी कलगर्ल सक्रिय हुँदै गएका छन्। पछिल्लो समय नेपाली यौन बजारमा सक्रिय दलाल र भारतीय यौ... थप हेर्नुहोस्
झापाको हल्दिवारी गाउँपालिकास्थित बाहुनढोकामा बाबुको काज किरिया छोरीहरूले गरेका छन् । बाबुआमाको मृत्यु पस्चात छोराहरूले मात्र काज किरिया गर्नु पर्ने भए पनि हल्दिवारी गाउँपालिका– ५ बस्ने ४९ वर्षीय कृष्णप्रसाद सुहाङ्गको गत फुलपातीको दिन असामान्य निधन... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो। महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ। त्रिविले हालसम्म पश्चिम क्षेत... थप हेर्नुहोस्
पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्... थप हेर्नुहोस्
बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास ... थप हेर्नुहोस्
