राष्ट्रिय समाचार

News-Image

पाँच देशबाट ६४० नेपाली स्वदेश आइपुगे

  • २०७७ असार ९, मंगलवार

आज विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ६४० जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्कन नपाएका र रोजगारीका लागि गएकाहरु फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारको दोहाबाट हिमा... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा थप एक सय १६ जनामा कोरोना पुष्टि

  • २०७७ असार ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिममा मङ्गलबार थप एक सय १६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४९ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ६७ जना गरी थप एक सय १६ जनामा कोरोना पुष्टि भएको हो... थप हेर्नुहोस्

News-Image

बाबुराम भन्छन्– मौका यही हो, निजी विद्यालय र अस्पतालहरु राष्ट्रियकरण गरौं

  • २०७७ असार ९, मंगलवार

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले निजी विद्यालय र स्वास्थ्य संस्थाहरु राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । निजी विद्यालयहरुले आफ्ना कर्मचारी र शिक्षकहरुलाई तलब खुवाउन नपाएको भन्दै अभिभावकहरुसँग लकडाउन अ... थप हेर्नुहोस्

News-Image

‘आज रोप्यो भोलि टिपेर खानुपर्छ भन्ने मानसिकताबाट युवा माथि उठ्नुपर्छ’

  • २०७७ असार ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशमा हुने गरेका राजनीतिक तथा सामाजिक घटनाको जब जनस्तरमा विरोध हुन थाल्दछ त्यसपछि सबैभन्दा व्यस्त देखिन्छ संघीय राजधानी काठमाडौंको माइतीघर । त्यही व्यस्त माइतीघरको छेवैमा रहेको छ– रमेश मोटरसाइकल वर्कशप । साविकको मेघौली–५, चितवन हालको भरतपुर महानगरपाल... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा पाँच महिने बालिकासहित ४९ जना संक्रमित

  • २०७७ असार ९, मंगलवार

सुदूरपश्चिममा आज (मंगलबार) पाँच महिने बालिकासहित थप ४९ जनामा कोरोना संक्रमण फेला परेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ महिला र ३२ पुरुषमा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । मंगलवा... थप हेर्नुहोस्

News-Image

जितेन्द्र देवलाई रामनारायण विडारीको प्रश्नः तपाईँ कुन देशको झोले हो ?

  • २०७७ असार ९, मंगलवार

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीक... थप हेर्नुहोस्

News-Image

हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ?

  • २०७७ असार ९, मंगलवार

नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए... थप हेर्नुहोस्

News-Image

सरकारलाई सर्वोच्चले कडा आदेश दियो

  • २०७७ असार ९, मंगलवार

सर्वोच्च अदालतले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पीसीआर परीक्षण नगरी घर पठाउने सरकारी निर्देशिका कार्यान्वयन नगर्न आदेश दिएको छ । पूर्ण रुपमा संक्रमण मुक्त भएको सुनिश्चितता भएपछि मात्रै बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न सर्वोच्चले सरकारका न... थप हेर्नुहोस्

News-Image

नेकपाद्वारा कांग्रेसलाई प्रश्न–मुठभेड गर्नु पर्ने कारण के हो ?

  • २०७७ असार ९, मंगलवार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बेदुराम भुसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ भन्दै प्रश्न गरेका छन् ।राष्ट्रियसभाको विशेष समयमा बोल्दै भूसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुठभेड गर्ने ... थप हेर्नुहोस्

News-Image

क्वारेन्टिनमै युवकले गरे आत्महत्या

  • २०७७ असार ९, मंगलवार

बझाङमा एक युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका–७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठे पछि हेर्न जाँदा झुण्डिएको अवस्थ... थप हेर्नुहोस्