राष्ट्रिय समाचार

News-Image

आज यी स्थानहरुमा चट्टयांगसहित भारी वर्षा हुने

  • २०७६ भाद्र ९, सोमबार

सोमबार देशका पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ स... थप हेर्नुहोस्

News-Image

एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ

  • २०७६ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । राईले गुरास श्रेष... थप हेर्नुहोस्

News-Image

घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

  • २०७६ भाद्र ९, सोमबार

जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतक... थप हेर्नुहोस्

News-Image

टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, चार घाइते

  • २०७६ भाद्र ९, सोमबार

काठमाडौंको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा म... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थलमा चरा धपाउन खटिएको सिकारी टोलीको यस्तो छ चिन्ता

  • २०७६ भाद्र ८, आईतवार

काठमाडाैं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चराबाट विमानहरूमा हुने जोखिम हटाउन तालिमप्राप्त पाँच सिकारीको एउटा टोली खटाइएको छ। विगतमा राजदरबारमा सिकारीका रूपमा भर्ना भएका उनीहरू राजतन्त्रको अन्त्यसँगै विभिन्न निकुञ्ज तथा वन्यजन्तु संरक्षण... थप हेर्नुहोस्

News-Image

सिंगापुरमा प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

  • २०७६ भाद्र ८, आईतवार

उपचारको सिलसिलामा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निज... थप हेर्नुहोस्

News-Image

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

  • २०७६ भाद्र ८, आईतवार
  • – नारायणी रजौरे

गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा । आत्महत्या गर्... थप हेर्नुहोस्

News-Image

चितवनमा डेंगु संक्रमण चिन्ताजनक बन्दै

  • २०७६ भाद्र ८, आईतवार

चितवनमा डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा साउन ३१ ग... थप हेर्नुहोस्

News-Image

भगवती रथयात्रा सम्पन्न

  • २०७६ भाद्र ८, आईतवार

पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको हो । श्री ७ रणउजिरेश्वरी भगवतीको २०१औँ विजयोत... थप हेर्नुहोस्

News-Image

के रविसहित ३ जना आज छुट्लान् त ?

  • २०७६ भाद्र ८, आईतवार

पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेहित युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान सकिएको छ। चितवन जिल्ला अदालतले दोस्रो पटक थप गरेको ५ दिनको समय अवधिभित्रै प्रहरीले सवै अनुसन्धान सकाएको हो। विहान १० बजे पछि रविसहित ... थप हेर्नुहोस्