राष्ट्रिय समाचार

News-Image

रविसहित तीनजनालाई आज अदालत पेस गरिँदै

  • २०७६ भाद्र ८, आईतवार

शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आइतबार अदालत पेस गरिँदै छ। दोस्रो पटक थप पाँच दिनको म्याद शनिबार सकिएकाले प्रहरीले अदालतमा पेस गर्ने भएको हो। घटनामा अनुसन्धान भइरहे... थप हेर्नुहोस्

News-Image

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

  • २०७६ भाद्र ८, आईतवार

बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ :३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिक... थप हेर्नुहोस्

News-Image

अब काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाइने

  • २०७६ भाद्र ८, आईतवार

सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि तार भ... थप हेर्नुहोस्

News-Image

हल्दिवारी न्यायीक सम्पादनमा नेपालकै उत्कृष्ट गाउँपालिका

  • २०७६ भाद्र ७, शनिबार
  • नेत्र बिक्रम बिमली

हल्दिवारी गाउँपालिका न्याय सम्पादनमा नेपालकै गाउँपालिकाहरु मध्य उत्कृष्ट गाउँपालिका रहेको न्यायीक अनुसन्धानले देखाएको छ । स्थानीय सरकारले जिम्मेवारी पाए सगै हल्दिवारीले न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको र स्थानीय मुद्दा मामिलालाई सुनवाइ ... थप हेर्नुहोस्

News-Image

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता

  • २०७६ भाद्र ७, शनिबार

ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्था... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस नेता लेखकलाई पितृशोक

  • २०७६ भाद्र ७, शनिबार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ । काङ्ग्रेस नेता एवं पूर्वमन्त्री लेखकका बुबा डा प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको नेता लेखकका स्वकीय सचिव जनक भट... थप हेर्नुहोस्

News-Image

लमजुङमा प्रथम क्यानोनिङ महोत्सव सुरु

  • २०७६ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

‘बेँसीशहरवासी सबै हर्ष २०२० पर्यटन वर्ष’ भन्ने मूल नारासाथ बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा प्रथम क्यानोनिङ आयोजना गरिएको छ । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा वातावरण सुधार तथा विकास अभियान नामक संस्था र लमजुङ टेलिभि... थप हेर्नुहोस्

News-Image

सगरमाथा मापनको ९० प्रतिशत काम पूरा

  • २०७६ भाद्र ७, शनिबार

नापी विभागले सगरमाथा मापनको ९० प्रतिशत काम सम्पन्न गरेको छ । आउँदो पुससम्ममा सगरमाथा मापनको नतिजा सार्वजनिक गर्ने विभागको समयतालिका रहेको छ । तराईदेखि हिमाली क्षेत्रसम्मका तथ्याङ्क सङ्कलन भइसकेको छ भने वर्षाका कारण पहाडी क्षेत्रको काम रोकिएको छ । विभ... थप हेर्नुहोस्

News-Image

नौ बालबालिकाको उद्धार

  • २०७६ भाद्र ६, शुक्रबार

नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, बालबालिका खोजतलास केन्द्र... थप हेर्नुहोस्

News-Image

मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै देह त्याग

  • २०७६ भाद्र ६, शुक्रबार

वैदेशिक रोजगारीका लागि कतारमा रहेका श्रीमानको अर्कै महिलासंग प्रेम सम्बन्ध भएको थाहा पाएकी एक महिलाले श्रीमानलाई भिडियो कल गरेर देह त्याग गरेकी छन् । रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते कतारमा भए... थप हेर्नुहोस्