राष्ट्रिय समाचार

News-Image

कुकुरले मान्छे टोके समाचार बन्दैन… तर गुप्ताङ्गमै टोके नि !

  • २०७६ माघ ६, सोमबार

चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले टोकेपनि समाचार बन्छ भनेर चाहिँ लेखेनन् । प्युठान जिल्लाको झिमरुक गाउँ... थप हेर्नुहोस्

News-Image

अब नेपाली बजारमा बिजी ग्रीन टी र बिजी हर्बल चिया

  • २०७६ माघ ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

बिजी ग्रीन टी एण्ड बिजी हर्बल चिया सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आफ्नै नामको ब्राण्ड ‘बिजी ग्रीन टी एण्ड बिजी हर्बल चिया’ सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमममा राष्ट्रिय... थप हेर्नुहोस्

News-Image

नक्कली नेपाली नोटसहित काठमाडौंबाट २ जना पक्राउ

  • २०७६ माघ ५, आईतवार

नक्कली नेपाली नोटसहित प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ । नेपाली रुपैयाँ १००० दरका ३१ थान नक्कली नोटसहित २ जनालाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका २७ वर्षीय अनुस थापामगर र सोही ठाउँका २२ वर्ष... थप हेर्नुहोस्

News-Image

एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा

  • २०७६ माघ ५, आईतवार

एमसीसीको विभिन्न क्षेत्रबाट विरोध भैरहेको अवस्थामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेका बताएका छन् । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयो... थप हेर्नुहोस्

News-Image

कसुर प्रमाणित भए आस्था राउत जेल जान सक्ने

  • २०७६ माघ ५, आईतवार

गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरेको छ । महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउत विरुद्ध प्रशासनमा पक्राउ पूर्जी जारी गर्न ... थप हेर्नुहोस्

News-Image

प्रहरीमा तीस वर्षे सेवाहद हटाउने तयारी, प्रस्तावित ऐन मन्त्रीपरिषदमा

  • २०७६ माघ ५, आईतवार

सरकारले नेपाल प्रहरीमा विद्यमान ३० वर्षे सेवाहदको प्रावधान हटाउने गृहकार्य शुरु गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ब्याच ३० वर्षे सेवाहदका कारण अवकाशमा जानै लाग्दा सरकारले प्रहरी नियमावली संसोधन गरेर नयाँ व्यवस्थगा लागू गर्न लागेको प्रधान... थप हेर्नुहोस्

News-Image

अन्नपूर्ण पदमार्गमा ७ जना अझै बेपत्ता

  • २०७६ माघ ५, आईतवार

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शकको अवस्था अझै अज्ञात रहेको छ । बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई हिजो (शनिवार... थप हेर्नुहोस्

News-Image

श्रीमतीलाई बलात्कार गरेको आरोपमा गुप्ता पक्राउ

  • २०७६ माघ ५, आईतवार

धनगढीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा व्यवसायी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार रोडमा व्यवसाय गर्दै आएका दिनेश गुप्तालाई श्रीमतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका ... थप हेर्नुहोस्

News-Image

अब हुम्ला दुर्गम रहेन, सडक सञ्जालले जोडिदैं

  • २०७६ माघ ५, आईतवार

अबको एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई स... थप हेर्नुहोस्

News-Image

त्रिपालमुनि बसिरहेका मुग्लिङ प्रहरीका लागि भवन शिलान्यास

  • २०७६ माघ ५, आईतवार

लामो समयदेखि प्रहरी नै त्रिपालमुनि बस्न बाध्य रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका लागि नयाँ भवन शिलान्यास गरिएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भवन निर्माण शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा पुगेका खनालले प्रहरीबाट कमीकमजोरी भए न... थप हेर्नुहोस्