
शङ्खरापुर नगरपालिकामा विहीबार २९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ। वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायतमा गरिएको आरडिटी... थप हेर्नुहोस्
बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भए पनि त्यसको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बंगालको खाडीमा बनेको उक्त चक्रवात कमोजोर भएर... थप हेर्नुहोस्
काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित बिहीबार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रे... थप हेर्नुहोस्
लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका सात जनालाई दार्चुला प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्यास गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु सबै लेकम गाउँपालिकावासी रहेको प्रहरीले जनाएको छ । ... थप हेर्नुहोस्
हाम्रो नेपाल सुशासन अभियानले निजी अस्पतालहरुले हजारौँ रकम लिएर कोरोना संक्रमणको परीक्षण गर्ने कुरामा ध्यानाकर्षण भएको जनाएको छ । अभियानले एक विज्ञप्ति जारी गर्दै हाल सम्म कुनै प्रत्यक्ष सहयोगी भूमिका निर्वाह समेत नगरेका निजी अस्पतालहरुले महँगो मूल... थप हेर्नुहोस्
गृह मन्त्रालयले अत्यावश्यक काम परेर काठमाडौँ उपत्यका आउनुपरेमा आउन चाहनेले कोरोना संक्रमणको परीक्षण गरेको हुनुपर्ने व्यवस्था गरेको छ। हाल काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न गृह मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य छ। गृह मन्त्रालयले स्वीकृति दिएपछि ... थप हेर्नुहोस्
गुल्मीका कोरोना संक्रमित युवकको निधन भएसँगै नेपालमा यसबाट ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ। सिन्धुपाल्चोककी एक सुत्केरी र बाँकेमा क्वारेन्टाइनमा रहेका एक युवकको यसअघि ज्यान गुमिसकेको छ। यस्तै संक्रमणबाट अहिलेसम्म ३८ जिल्लाका ४४४ जना संक्रमित... थप हेर्नुहोस्
कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ७९३ जनामा गर... थप हेर्नुहोस्
विराटनगर महानगरपालिका–१४ जतुवाका सत्यराम चौहानको हत्यामा छोराहरुको संलग्ना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बेलुका चौहानको शव उनकै घरभित्र कोठामा गाडेको अवस्थामा फेला परेको थियो । मोरङ प्रहरी प्रवक्त... थप हेर्नुहोस्
अम्पुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले ज... थप हेर्नुहोस्
