राष्ट्रिय समाचार

News-Image

झगडा मिलाएर फर्किदै गरेका प्रहरी इञ्चार्जको बाटैमा मृत्यु

  • २०७७ जेष्ठ ८, बिहीबार

नजीकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ । सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा ... थप हेर्नुहोस्

News-Image

हत्या अभियोगमा एक जना जेल चलान

  • २०७७ जेष्ठ ८, बिहीबार

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले गुरुङको हत्यामा संलग्न भएको अभियोगमा भानु नगरपाल... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

  • २०७७ जेष्ठ ८, बिहीबार

जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको... थप हेर्नुहोस्

News-Image

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • २०७७ जेष्ठ ८, बिहीबार

भक्तपुर केन्द्रबिन्दु भएर विहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए । उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । बिहान ८ बजेर १६ मिनेट जा... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः पूर्वी क्षेत्रमा दिनभर वर्षाको सम्भावना

  • २०७७ जेष्ठ ८, बिहीबार

बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा देखिएको छ । अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको छ । अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिईन् । उनका अन... थप हेर्नुहोस्

News-Image

भारतबाट आएका अधिकांशमा कोरोना संक्रमण

  • २०७७ जेष्ठ ७, बुधबार

बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखि... थप हेर्नुहोस्

News-Image

सीमामा अलपत्र नागरिकको उद्धार गर्दै मेलौली नगरपलिका

  • २०७७ जेष्ठ ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मेलौली नगरपालिका बैतडीले नेपाल भारत सीमामा अलपत्र परेका आफ्ना नागरिकहरूको उद्धार गर्न आरम्भ गरेको छ । भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरिरहेका नेपाली नागरिकहरू यतिबेला कोरोना भाइरसका कारण घर फर्किन खोज्दा उनीहरू नेपाल भारत सिमानामा अलपत्र परेकाले नग... थप हेर्नुहोस्

News-Image

काभ्रेमा जिप दुर्घटना, २ जना सुनकोशीमा बेपत्ता

  • २०७७ जेष्ठ ७, बुधबार

काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेर उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका व्यक्ति बेपत्ता भएका हुन् । काभ्रेका प्रहरी प्रमुख एसपी ... थप हेर्नुहोस्

News-Image

आरडिटी परीक्षण गर्दा पोखरामा भेटिए चार जना पोजेटिभ

  • २०७७ जेष्ठ ७, बुधबार

पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (-यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ । पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९ का विभिन्न तीनवटा क्लष्टरमा महानगर कर्मचारी, स्वास्थ्यकर्मीसहित विभिन... थप हेर्नुहोस्

News-Image

२० दिनसम्म कोरोना परीक्षण नगरिएपछि क्वारेन्टिनबाट भागे एघार जना

  • २०७७ जेष्ठ ७, बुधबार

यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए । पन... थप हेर्नुहोस्