
सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तु... थप हेर्नुहोस्
पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा महरा पुर्पक्षका लागि जेलमा छन् । उनको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाध... थप हेर्नुहोस्
अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो चोट... थप हेर्नुहोस्
राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत व... थप हेर्नुहोस्
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा थप सात जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अदालतका अनुसार १५ दिनभित्र उपस्थित हुने गरी म्याद पठाइएको हो । भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द... थप हेर्नुहोस्
हिउँदयाममा बर्षा गराइ चिसो बनाउने पश्चिमी वायु निष्क्रिय भएसँगै काठमाडौं उपत्यकाको तापक्रम बढ्न थालेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान काठमाडौं उपत्यकाको तापक्रमण १० दशमलव १ डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो तापक्रम २१... थप हेर्नुहोस्
तुल्सीलाल स्मृति स्पोर्टस क्लबको १६ औं साधारण सभा एवम् प्रदेश समितिको घोषणा कार्यक्रम शनिबार काठमाडौं च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यलयमा सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट १९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचि... थप हेर्नुहोस्
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धार उडानमा जान नेपाल एयरलाइन्सका पाइलट विजय लामाले अस्वीकार गरेका छन् । लामाले चीन उडानमा जान नमानेपछि उनको सट्टा पाकिस्तानी पाइलट नै जाने भएका छन् । यसअघि पाकिस्तानी आइप... थप हेर्नुहोस्
बुधबार साँझ स्कुटी दुर्घटना हुँदा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी दिदी शर्मिला सिलवालको निधन भएको छ । गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै महिमा र शर्मिला सवा... थप हेर्नुहोस्
