
दैलेखको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् । चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरेको इलाका प्रहरी क... थप हेर्नुहोस्
सरकारले लकडाउनको समयअवधि बढाउने तयारी गरेको छ । एक मन्त्रीका अनुसार शनिबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट लकडाउनको समयअवधि बढाउने निर्णय गरिने छ । कोभिड १९ बाट संक्रमित हुनेहरु बढिरेहको अवस्थामा लकडाउनको समयअवधि बढाउनु उपयुक्त हुने निचोड... थप हेर्नुहोस्
धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन् । धनगढीमा दुबईबाट दिल्ली हुँदै आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस स... थप हेर्नुहोस्
कोरोना भाइरसको विश्वव्यापी महामारी बढेसँगै नेपाल सरकारले हाल देशलाई पूर्ण रूपमा लकडाउन गरेको छ । अहिले दिनभर ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई बिहान बेलुका छाक टार्न समस्या हुन थालेको छ । समस्या आएसँगै त्यस्ता विपन्न परिवारका लागि सहयोगी हातहर... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी गराए । उनले भने, 'भारतबाट आएका ... थप हेर्नुहोस्
लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका विभिन्न देशका पर्यटक उद्दारको काम आजबाट बन्द हुने भएको छ । आज राति १२ बजेबाट पर्यटको उद्दारको काम रोकिन लागेको हो । आज राति १२ बजेपछि पर्यटकहरु जहाँ छन् सामान्य अवस्था नभएसम्म त्यही बस्नु पर्ने नेपाल पर्यटन ब... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन ढिलाई गरिएकोमा आपत्ति जनाएका छन् । उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई कारबाही गर्नुको साटो घटनाको ढाकछोप गर्ने प्र... थप हेर्नुहोस्
गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए । केन्द्र सरकारले प्रदेशहरुमा पठाएको पोर्टेवल पीसीआर मेसिनमा नमूना परीक्षणका क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यद्यपि प्रदेश सरकारले संक्रमणको पुनः पुष्टि ... थप हेर्नुहोस्
हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका धुर्मुस सुन्तलीले भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् । हालै धुर्मुसले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका छन् । जाइफूलको ... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिइएको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। सरकारले सेनामार्फत ‘जी टू जी’ (सरकार-सरकार) प्रक्रियाबाट सामग्री... थप हेर्नुहोस्
