राष्ट्रिय समाचार

News-Image

कोरोना गीतः ‘रोग भन्दा बढी त्रास फैलियो हैरान’…..

  • २०७६ चैत्र ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

“संसारभरि दसौँ हजार मान्छे मरिराछ अझै बढ्न सक्छन् भन्ने समाचारमा आछ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतङ्क छाइरहाछ” विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, ... थप हेर्नुहोस्

News-Image

कोभिड–१९ को लक्षण देखिएपछि चार बालक कान्तिबाल अस्पतालको आइसोलेसनमा

  • २०७६ चैत्र ११, मंगलवार

कोभिड-१९ को लक्षण देखिएपछि चार बालकलाई कान्तिबाल अस्पतालमा आइसोलेसनमा राखिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी चारजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार आइतबार ... थप हेर्नुहोस्

News-Image

नेपाली सेनाद्वारा घोडेजात्रा सामारोह स्थगित

  • २०७६ चैत्र ११, मंगलवार

नेपाली सेनाले घोडे जात्रा समारोह २०७६ स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेनाले घोडेजात्रा समारोह स्थगित गर्ने निर्णय गरेको हो । हरेक वर्षको चैत्र कृष्णपक्षको औंसीका दिन घोडे ज... थप हेर्नुहोस्

News-Image

भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत विरामीको मृत्यु

  • २०७६ चैत्र ११, मंगलवार

रुघाखोकीसँगै उच्च ज्वरो आएपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक छन् । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमणको आशंकामा केही दिन अगाडि कोरोन... थप हेर्नुहोस्

News-Image

‘लकडाउन’ उल्लंघन हुन नदिन गुल्मीमा निषेधाज्ञा

  • २०७६ चैत्र ११, मंगलवार

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ‘लकडाउन’ गरे पनि त्यसको उल्लंघन हुन सक्ने आकलनपछि गुल्मी प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ‘लकडाउन’ उल्लंघन गर्दै मानिसहरु घरबाहिर निस्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारको निर्णय कडाइका साथ कार्यान... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान : आज पनि मेघ गर्जनसहित पानी पर्ने

  • २०७६ चैत्र ११, मंगलवार

आज देशभरको मौसममा सामान्य बदलीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्ह पश्चात विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भाव... थप हेर्नुहोस्

News-Image

कम्तिमा १४ दिन सम्पुर्ण नेपाल लकडाउन गरौँः प्रदिप पौडेल

  • २०७६ चैत्र १०, सोमबार

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले जनतामा भएको त्रास कम गर्न सरकारले कम्तिमा १४ दिन लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् । धेरै देशका जनताहरुले कोरोना  (कोभिड – १९) भाईरसलाई हेलचेक्राई गर्दा यो भाईरस धेरै फैलिएको र धेर... थप हेर्नुहोस्

News-Image

कोरोनाको संक्रमण फैलिन नदिन कैलालीमा अनिश्चिकालीन निषेधाज्ञा

  • २०७६ चैत्र १०, सोमबार

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलाली प्रशासनले जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्... थप हेर्नुहोस्

News-Image

भारतमा रहेका नेपालीलाई दूतावासले भन्यो– ‘त्यतै सुरक्षित भएर बस्नू’

  • २०७६ चैत्र १०, सोमबार

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतका विभिन्न स्थानमा रहेका नेपाली नागरिकलाई बसेकै स्थानमा सुरक्षित अवस्थामा रहन आग्रह गरेको छ । दूतावासले अपिल जारी गर्दै भारत सरकाले जारी गरेको निर्देशन पालना गर्दै सुरक्षित रहेर बस्न आग्रह गरेको हो । दूत... थप हेर्नुहोस्

News-Image

काेराेनाबाट बच्न मुलुक ‘लक-डाउन’ गर्नुपर्ने शेखर कोइरालाको माग

  • २०७६ चैत्र १०, सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेपाललाई जतिसक्दो चाँडो लकडाउन गर्नुपर्ने बताएका छन् । कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने खतरा औंल्याउँदै तुरुन्त लकडाउन गर्नुपर्ने सुझाव अ... थप हेर्नुहोस्