राष्ट्रिय समाचार

News-Image

रोकियो पाइपलाइनबाट तेल आउन

  • २०७६ पुष २१, सोमबार

मोतीहारी-रक्सौल-अमलेखगञ्ज पाइपलाइनबाट ११ दिनदेखि तेल आउने क्रम रोकिएको छ । युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेकोले पाइपलाइनबाट तेल आउने क्रम रोकिएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले बताए । ‘भारतले युरो ६ मापदण्डको ड... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः देशैभर वर्षा र हिमपात

  • २०७६ पुष २१, सोमबार

पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे वर्षा गराउने हावा प्रवेश गरेको छ। पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज (सोमवार) दिउँसोदेखि ... थप हेर्नुहोस्

News-Image

‘पहिले पानी बाराबार, अहिले अङ्कमाल’

  • २०७६ पुष २१, सोमबार

मधेस आन्दोलनका बेला प्रदेश २ मा मधेसकेन्द्रीत राजनीतिक दलहरुको तारो तत्कालीन एमाले थियो । त्यही एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको जनकपुरस्थित कार्यालयमा आइतवार अभूतपूर्व जमघट देखियो । नेकपा कार्यालयमा राष्ट्रिय जनता पार्टी (राजपा)का ने... थप हेर्नुहोस्

News-Image

पक्राउ परेका १ सय २२ चिनियाँको राहदानी रद्द

  • २०७६ पुष २१, सोमबार

चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको हो । भिसा दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्नको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको हो ... थप हेर्नुहोस्

News-Image

न्याय परिषद् सदस्यमा निराला सर्वसम्मत अनुमोदित

  • २०७६ पुष २०, आईतवार

संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालालाई सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार निरालाको संसदीय सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनुभवका आधारमा य... थप हेर्नुहोस्

News-Image

भारतीय नागरिकको पेटमा भेटियो हीरा

  • २०७६ पुष २०, आईतवार

त्रिभुवन विमानस्थलले चेकजाँचमा कडाइ गरेपछि तस्करहरुले फरक तरिकाले सुन तथा अन्य बहुमूल्य धातुहरु भित्र्याउन थालेका छन् । आइतबार त्रिभुवन विमानस्थलमा भारतीय नागरिकको पेटमा बहुमूल्य धातु हीरा भेटिएपछि यो रहस्य बाहिरिएको हो । आरए०४१६ नम्बरको फ्लाइटमा ... थप हेर्नुहोस्

News-Image

संसदमा युवाका यौनिकता शिक्षामा केन्द्रित बहसको मुद्दा उठाउने प्रतिबद्धता

  • २०७६ पुष २०, आईतवार

सांसदहरूले युवाका मुद्दा विशेषगरी यौनिकता शिक्षामा केन्द्रित बहसको विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा संस्था सञ्जाल नेपाल (आयोन) ले आज आयोजना गरेको सांसदसँग युवा सम्वाद कार्यक्रममा सांसदद्वय लक्ष्मी परियार र डा। विमला राई पौडे... थप हेर्नुहोस्

News-Image

कृषि विकास बैङ्क ह्याकिङ गरी एक करोड रुपैयाँसहित फरार व्यक्ति पक्राउ

  • २०७६ पुष २०, आईतवार

कृषि विकास बैङ्कको क्रिडेन्सियल ह्याकिङ गरी एक करोड रकमसहित फरार रहेका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारक... थप हेर्नुहोस्

News-Image

शालीनदी जाने मौसम आरम्भ हुँदै

  • २०७६ पुष २०, आईतवार
  • -नवकान्तिपुर संवाददाता

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म काठमाडौँको साँखुमा लाग्ने शालीनदी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शंखरापुर नगरपालिका साँखुमा शनिबार पत्रकार सम्मेलन गर्दै पुस २५ देखि माघ २५ सम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी अन्तिम चर... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री थापा चीन प्रस्थान

  • २०७६ पुष २०, आईतवार

गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधि... थप हेर्नुहोस्