राष्ट्रिय समाचार

News-Image

जीप दुर्घटनामा ४ जनाको मृत्यु

  • २०७६ पुष १७, बिहीबार

बाजुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । हिमाली गाउँपालिका-६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से १ ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घट... थप हेर्नुहोस्

News-Image

उपत्यकामा वर्षा, हिमाली क्षेत्रमा हिमपात

  • २०७६ पुष १७, बिहीबार

काठमाडौं उपत्यकालगायत देशका पहाडी भूभागमा वर्षा भइरहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा भने हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकालगायत देशका पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा भारी हिमपात... थप हेर्नुहोस्

News-Image

सन् २०३० सम्म पर्यटक दशकका रूपमा मनाउने तयारी

  • २०७६ पुष १७, बिहीबार
  • महेश कठायत

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वकाङ्क्षी लक्ष्यका साथ नेपाल भ्रमण वर्षको शुभारम्भ भएको छ । बुधवार काठमाडौंको दशरथ रंगशालामा आयोजित एक भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेकी हुन् । ... थप हेर्नुहोस्

News-Image

माइतीघरबाट हुँदैछ राष्ट्रिय पोशाक र्याली (फाेटाे फिचर)

  • २०७६ पुष १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘मेरो शान मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षरण महाअभियान’ भन्ने मूल नाराको साथ आज राष्ट्रिय पोशाक दिवस मनाइँदै छ । यो दिवसको अवसरमा केही अभियन्ताहरू बिहीवार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म राष्ट्रिय पोशाकसँगै राष्ट्रिय झन्डा लिएर पोसाक जोगाउँ भन... थप हेर्नुहोस्

News-Image

कम्मरमा बाँधेर चरेश तस्करी गर्ने भारतीय नागरिक पक्राउ

  • २०७६ पुष १७, बिहीबार

कम्मर बाँधेर लागू औषध चरेश तस्करी गर्ने एक पुरुषलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको इनर्वास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले कम्मर बाँधेर चरेश तस्करी गर्ने ५० वर्षीय ५० वर्षीय राजेश महतोलाई पक्राउ गरेको हो । भारतीय राज्य बिहार... थप हेर्नुहोस्

News-Image

बलियो लोकतन्त्रभित्रको मुख्य प्रश्न स्वतन्त्र पत्रकारिता : मन्त्री बाँस्कोटा

  • २०७६ पुष १७, बिहीबार

  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य प्रश्न स्वतन्त्र पत्रकारिता रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा आज उद्घाटन गर्दै उनले स्वतन्त्र पत्रकारितालाई... थप हेर्नुहोस्

News-Image

रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु

  • २०७६ पुष १७, बिहीबार

विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दि... थप हेर्नुहोस्

News-Image

जापानमा भएको कार्यक्रममा पत्रकार थापासहित समाजसेवीहरू सम्मानित

  • २०७६ पुष १७, बिहीबार
  • थम्मन थापा

बोहोराफाँट समाज जापानले जापानको टोकियोमा आयोजना गरेको नयाँ वर्ष २०२० शुभकामना आदान प्रदान कार्यक्रम हालै सम्पन्न भएको छ । कार्यक्रममा जापान भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका पार्शद् पत्रकार थम्मन थापा सन्देश, घुम्टे युवा परिवारका उप... थप हेर्नुहोस्

News-Image

यौनप्रस्ताव अस्वीकार गर्दा बालिकाको हत्या, बालकलाई जन्मकैद

  • २०७६ पुष १७, बिहीबार

सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको... थप हेर्नुहोस्

News-Image

सिद्धबाबालाई छाड्ने न्यायाधीश नै शंकाको घेरामा

  • २०७६ पुष १७, बिहीबार

जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा हनुमान मन्दिर आश्रमका सिद्धबाबा कृष्णबहादुर गिरीलाई कानुनी धरातलबेगर छाडेको भेटिएको छ। पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने दुई फरक प्रमाण हुँदासमेत इजलासले धरौटीमा छाड्ने आदेश दिएको खबर आजको कान्... थप हेर्नुहोस्