भक्तपुर केन्द्रबिन्दु भएर विहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए । उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । बिहान ८ बजेर १६ मिनेट जा... थप हेर्नुहोस्
बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा देखिएको छ । अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको छ । अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिईन् । उनका अन... थप हेर्नुहोस्
बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखि... थप हेर्नुहोस्
मेलौली नगरपालिका बैतडीले नेपाल भारत सीमामा अलपत्र परेका आफ्ना नागरिकहरूको उद्धार गर्न आरम्भ गरेको छ । भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरिरहेका नेपाली नागरिकहरू यतिबेला कोरोना भाइरसका कारण घर फर्किन खोज्दा उनीहरू नेपाल भारत सिमानामा अलपत्र परेकाले नग... थप हेर्नुहोस्
काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेर उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका व्यक्ति बेपत्ता भएका हुन् । काभ्रेका प्रहरी प्रमुख एसपी ... थप हेर्नुहोस्
पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (-यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ । पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९ का विभिन्न तीनवटा क्लष्टरमा महानगर कर्मचारी, स्वास्थ्यकर्मीसहित विभिन... थप हेर्नुहोस्
यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए । पन... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री सच्चिने कुनै छाँटकाँट नदेखिएको आरोप लगाएका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ सुनेपछि भट्टराईले कमी कमजोरी स्वीकार्ने... थप हेर्नुहोस्
नेपालमा आज (बुधबार) १३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा ... थप हेर्नुहोस्
नेपालको कुल क्षेत्रफल कति ? विगतमा उत्तर हुन्थ्योः १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर । अब यो उत्तर गलत हुनेछ । अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ भन्नुपर्नेछ । आजबाट नयाँ नक्शा सार्वजनिक भएपछि नेपालको क्षेत्रफल परिवर्तन हुने भएको हो ... थप हेर्नुहोस्