राष्ट्रिय समाचार

News-Image

निसीखोला बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते

  • २०८० चैत्र ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । बस सडकब... थप हेर्नुहोस्

News-Image

जलेर र डुबेर एक एक जनाको मृत्यु

  • २०८० चैत्र ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बुढानीलकण्ठ नगरपालिका–४ चपलीस्थित टहरामा गएराती आगलागी हुँदा सोही टहरामा बस्ने ३५ वर्षीय राजु भण्डारीको घटनास्थलमै जलेर मृत्यु भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । ... थप हेर्नुहोस्

News-Image

आजको मौसमी अवस्था

  • २०८० चैत्र ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज मधेश र कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाड... थप हेर्नुहोस्

News-Image

नुवाकोटे पत्रकारको पहलमा माइली राईलाई ३ लाख सहयोग

  • २०८० चैत्र ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट काठमाडौँ पत्रकार समाजले नुवाकोट, लिखु –४ रानीभार निवासी रिक्सा चालक पाण्डव राईको जहानपरिवारको सहयोगार्थ सङ्कलित तीन लाख १०५ आज हस्तान्तरण गरेको छ । हाल कामपा खुसीबुँ बस्ने रिक्सा चालक राईको गत फागुन २६ गते ५६ वर्षका उमेरमा निधन भएको थियो ।... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० चैत्र ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीको रामगोपालपुर नगरपालिका-३ दोलाठीस्थित सडकमा प्र.२-०२-००३ प २३४१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बिर्ता बस्ने २६ वर्षीय अमित कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटना... थप हेर्नुहोस्

News-Image

अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

  • २०८० चैत्र ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

झापाको  मेचीनगर नगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २९ वर्षीय भिम बहादुर मगर र सोही गाउँपालिका-२ बस... थप हेर्नुहोस्

News-Image

भावी सन्ततिका निम्ति जमिनमुनिको जल जोगाउन विज्ञहरूको सुझाव

  • २०८० चैत्र ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । उनीहरूले भावी सन्ततिको भागको पानी जोगाउन सुझाव दिएका छन् । यही चैत ५ र ६ गते रा... थप हेर्नुहोस्

News-Image

आजमको मौसम : कतै आंशिक बदली हुने, कतै हिमपातको सम्भावना

  • २०८० चैत्र ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

  आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतः मौसम सफा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८० चैत्र ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा.३३ प १४९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्‍वरी मनोहरा नगर... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८० चैत्र ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । झापा, हल्दीवारी गाउँपालिका-२ दुखीया टोल बस्ने ४० वर्षीय प्रकाश हस्दा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै प्युठान, मल्लरानी गाउँपालिका-३ चोरपानी बस्ने ३४ वर्षीय बिष्णु... थप हेर्नुहोस्