राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० श्रावण १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चितवन,  भरतपुर महानगरपालिका-२९ गाईघाटमा ना. ६ ख ५६४२ नम्बरको ट्रक र लु.३८ प ६५७० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाल्पा घर ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०८० श्रावण १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । मोरङ, जहदा गाउँपालिका-५ रामचौकस्थित लहोन्द्रा खोला नजिक धनपालथान गाउँपालिका-५ सहनी टोल बस्ने ५० वर्षीय तिर्थनाथ मण्डल मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बैतडी, पन्चेश्वर गाउँपाल... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

  • २०८० श्रावण १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौं,  टोखा नगरपालिका-९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीले संचालन गरेको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा... थप हेर्नुहोस्

News-Image

जमकट्टेलको नेतृत्वमा नुवाकोट–काठमाडौं पत्रकार समाज गठन

  • २०८० श्रावण १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट घर भई संघीय राजधानी काठमाडौंमा क्रियाशील पत्रकारिता गरिरहेका पत्रकारहरूको संगठन ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रमेश जमकट्टेलको संंयोजकत्वमा समाजको नौ सदस्यीय तदर्थ समिति गठन भएको हो । समाज... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य, बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० श्रावण १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-३ चौकिडाँडामा सु.प प्र.०१००२ त ६४१९ नम्बरको ट्याक्टर र सु.प प्र.०१०११ प ७३२० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० श्रावण १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । पर्वत, पैंयु गाउँपालिका-२ अर्थुङ स्थित भर्मा खोलामा सोही ठाउँ बस्ने ३९ वर्षीय बाल कृष्ण राना सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङ, गढवा गाउँपालिका-७ मकनवा बस्ने २५ वर्षीय एकराज... थप हेर्नुहोस्

News-Image

युरोप पठाउने नाममा बढ्यो ठगी

  • २०८० श्रावण १५, सोमबार
  • पत्रपत्रिका

पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुग... थप हेर्नुहोस्

News-Image

आज साउन १५ अर्थात् खीर खाने दिन

  • २०८० श्रावण १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीर ले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरम... थप हेर्नुहोस्