
अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताउनुभएको छ । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक सम... थप हेर्नुहोस्
भर्खरै एउटा नाटक– भव्य रूपमा सम्पन्न भयो । रामले रामकै जस्तो अभिनय गरे सीताले सीताकै जस्तो अभिनय गरिन् हनुमानले हनुमानकै जस्तो अभिनय गरे र– रावणले पनि रावणकै जस्तो अभिनय गरे । अभिनय जीवन्त थियो, पात्रहरूले शङ्का गर्ने ठाउँ... थप हेर्नुहोस्
आज विश्व प्रतिलिपि अधिकार दिवस । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने ... थप हेर्नुहोस्
शिशिर घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम बर्दिवासमा सम्पन्न भएको छ । कार्यक्रम प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिम... थप हेर्नुहोस्
उमेरका हिसाबले उकालो लाग्ने क्रममा रहेर पनि एउटा युवासरह जोश, जाँगर र लक्ष्य बोकेर निरन्तर अक्षर–साधना गर्ने स्रष्टाको नाम हो– शिवप्रसाद ढकाल । ‘भक्त गाथा’ मार्फत् नेपालको इतिहासलाई पृथक ढङ्गले चिनाएर चर्चा र सम्मान कमाउनुभएका ढकाल उत्साह र कदरको भाग... थप हेर्नुहोस्
वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को वसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आजको विशेष बैठकले उहाँहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुब... थप हेर्नुहोस्
आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जात... थप हेर्नुहोस्
साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले राससलाई बताउनुभयो । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, ... थप हेर्नुहोस्
रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार' डा गार्गी शर्मालाई प्रदान गरेको छ । सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गर्नु... थप हेर्नुहोस्
कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो । नेपालयले प्रकाशनमा ल्याएको उक्त कविता सङ्ग... थप हेर्नुहोस्
