स्वास्थ्य/जीवनशैली

News-Image

पुनःसंक्रमण : २५ वर्षीय युवा दोस्रो पटक कोरोना संक्रमित, स्थिति पहिलेभन्दा गम्भीर

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा एक युवक दुई पटक कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । दोस्रो पटक संक्रमित हुँदा उनको अवस्था पहिलो पटकभन्दा बढी गम्भीर भएको डाक्टरहरुले बताएका छन् । दोस्रो पटक संक्रमित हुँदा २५ वर्षीय युवकको फोक्सोमा अक्सिजनको मात्रा नपुगेपछि उनलाई अस्पताल... थप हेर्नुहोस्

News-Image

कोरोना भ्याक्सीनको ट्रायलमा गम्भीर धक्का : किन रोकियो जोनसन एण्ड जोनसनको परीक्षण ?

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना विरुद्धको भ्याक्सीनको ट्रायल रोकिएको छ । आफ्ना हेल्थ वर्कर बिरामी भएका कारण ट्रायल रोकिएको कम्पनीले बताएको छ । जोनसन एण्ड जोनसनले ट्रायलमा भाग लिएका एक व्यक्तिमा यसको असर देखिएको भन्दै कम्पनीले हालका लागि ट... थप हेर्नुहोस्

News-Image

अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मक... थप हेर्नुहोस्

News-Image

पैसा र फोन स्क्रीनमा कोरोना भाइरस २८ दिनसम्म बाँच्ने वैज्ञानिकहरूको दाबी

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । कोरोना भाइरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताह... थप हेर्नुहोस्

News-Image

संक्रमणमुक्त भएको २ महिनापछि आँखामा कोरोना

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

चीनमा कोरोनासंक्रमणबाट मुक्त भएको २ महिनापछि ६४ वर्षीया महिलाको आँखामा पुनः कोरोना भाइरस भेटिएको छ । विभिन्न अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई पनि कोरोनाको लक्षण मानेको छ। लगातार ५ दिनसम्म सुक्खा खोकी र ९ दिनसम्म झाडापखाला लागेकी ती महिल... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसका गम्भीर बिरामीको उपचार गाँजाबाट हुने सक्ने एक अध्ययनको निष्कर्ष रहेको छ । अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको गाँजाका तीनवटा अध्ययनबाट यस्तो तथ्य खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनवटै ... थप हेर्नुहोस्

News-Image

मानिसको छालामा कति घण्टासम्म जीवित रहन्छ कोरोना भाइरस ?

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म जीवित रहन सक्छ । ल्याबमा भएको प्रयोगमा यो साबित भएको हो । इन्फ्लूएन्जा एको तुलनामा कोरोना भाइरस ४ गुणा धेरै समयसम्म जीवित रहन सक्ने वैज्ञानिकले बताएका छन् । यो दाबी जापानको क्योटो प्रीफेक्चरल यूनिभर्सिटी अफ ... थप हेर्नुहोस्

News-Image

पुनः लकडाउन नगरे कोरोना नियन्त्रणमा आउँदैनः प्रवक्ता

  • २०७७ आश्विन २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको दर आक्रमक रुपमा बढेको छ । दशैं नजिकिँदै गर्दा यो संक्रमण अझै फैलिने खतरा बढेको छ । सक्रिय संक्रमितको संख्या २५ हजार नाघेसँगै उपत्यकाका अस्पतालले बिरामी थेग्न नसक्ने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । को... थप हेर्नुहोस्

News-Image

डब्ल्यूएचओ प्रमुखले नै गरे कोरोना विरुद्धको भ्याक्सीन आउने मितिको घोषणा !

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै ४ हजार भन्दा धेरै संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ संक्रमितहरु थपिइरहेका छन् । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएक... थप हेर्नुहोस्

News-Image

विश्वभर वास्तविक काेराेना संक्रमितको संख्या ८० करोड नजिक रहेको डब्ल्यूएचओको अनुमान

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश... थप हेर्नुहोस्