स्वास्थ्य/जीवनशैली

News-Image

झनै आक्रमक बन्दै कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघ्यो

  • २०७६ चैत्र ३०, आईतवार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अ... थप हेर्नुहोस्

News-Image

यस्ता छन् नेपालमा कोरोना कम देखिनुका पाँच सम्भावित कारण

  • २०७६ चैत्र २७, बिहीबार

विकसित देशहरूमा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको बेला नेपालमा भने हालसम्म सङ्क्रमण देखिएकाहरूको सङ्ख्या कम रहेको छ । सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जना निको भइसकेका... थप हेर्नुहोस्

News-Image

यसो भन्छन् कोरोनाबाट ठीक भएकाहरु

  • २०७६ चैत्र २७, बिहीबार
  • सुरज भण्डारी

धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन् । पाँच व... थप हेर्नुहोस्

News-Image

खुशीको खबरः वैज्ञानिकहरुले बनाए कोरोना भाइरससँग लड्न अर्को भाइरस !

  • २०७६ चैत्र २७, बिहीबार

संसारको संकट बनेर फैलिरहेको कोरोना भाइरस अहिले स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौति बनेर खडा भएको छ । द्वितीय विश्वयुद्ध पछि संसार सबैभन्दा ठूलो संकटको सामना गरिरहेको यो विश्वमा अहिलेसम्म ८८ जनाले ज्यान गुमाईसकेका छन् भने १५ लाख जनामा संक्रमण देख... थप हेर्नुहोस्

News-Image

अमेरिकी अध्ययनले पनि भन्यो- बालबालिकामा कोरोना भाइरसको प्रभाव कम

  • २०७६ चैत्र २६, बुधबार

कोरोना भाइरसको विश्वव्यापी महामारीको यो समयमा यदि केही आश वा सकारात्मक सन्देश मानिन्छ भने त्यो हो, बालबालिकामा यसको प्रभाव अरु उमेर समूहका व्यक्तिको तुलनामा कम हुनु । चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वका अध... थप हेर्नुहोस्

News-Image

खुशीको खबर ! चीनले पनि बनायो कोरोनाविरुद्धको खोप, परीक्षणको अन्तिम चरणमा

  • २०७६ चैत्र २४, सोमबार

जनस्वास्थ्यविज्ञ रविन्द्र पाण्डेले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस संक्रमणविरुद्धको खोप परीक्षण अन्तिम चरणमा पुगेका सार्वजनिक गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा सन्देश लेख्दै चीनले एक सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रम... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको औषधि विकासमा चीनको चमत्कार !

  • २०७६ चैत्र २३, आईतवार

चीनले कोरोना भाइरसको भ्याक्सिनको विकास गर्न गर्दै आएको पहल सकारात्मक दिशातर्फ अघि बढेको डेलीमेलले जनाएको छ । हालै परीक्षण भ्याक्सिन लगाएकामध्ये पहिलो समूहका १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् । अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी ... थप हेर्नुहोस्

News-Image

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मृत ! आखिर के हो कोरोना ?

  • २०७६ चैत्र २३, आईतवार

कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरससँग लड्नको लागि बिभिन्न देशका वैज्ञानिकहरु दिन रात खटिरहेका छन् । भाइरसविरुद्धको ‘टिका’ बनाउन वैज्ञानिक र डाक्टरहरु अहोरात्र खटिएका छन् । तर अहिलेसम्म कोरोन... थप हेर्नुहोस्

News-Image

आज नयाँ सङ्क्रमित भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

  • २०७६ चैत्र २१, शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी गराए । उनले भने, 'भारतबाट आएका ... थप हेर्नुहोस्

News-Image

मास्क लगाउने कि नलगाउने ?

  • २०७६ चैत्र १८, मंगलवार

विश्व स्वास्थ्य संगठनले रोगी नरहेको र कोभिड–१९ को संक्रमितको स्याहार सुसार नगरिरहेका मानिसहरुले मास्क लगाइरहनु नपर्ने सिफारिस गरेको छ । हिजो स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै संगठनका अधिकारीहरुले उक्त सिफारिस गरेका हुन् । ... थप हेर्नुहोस्