
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो। देशभर १४ वटा जिल्लामा ५०० भन्दा ... थप हेर्नुहोस्
सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउन... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा माघ ७ गते राति १२ बजेदेखि जोर बिजोरमा सवारी साधन संचालन गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। यो नियम सार्वजनिक यातायात सहित निजी सवा... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २७ हजार ४९७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २१ हजार ७ ज... थप हेर्नुहोस्
नेपालमा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरसको संक्रमणदर दिनहुँ बढ्दो छ। त्यसैले पनि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ। साथै, माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य ग... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २३ हजार ४०९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १८ हजार ७८ ... थप हेर्नुहोस्
सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले भरे या भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताए । अहिले सरकारी अस्पतालमा ए... थप हेर्नुहोस्
कोभिड–१९ को महामारी अहिले केही समयमा नै अन्त्य हुने कुनै संकेत नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ। डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले ओमिक्रोन भेरियन्टलाई निकै कम जोखिमपूर्ण सोच्नु भूल हुने चेतावनी दिएका छन्। प... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २२ हजार ८२८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १७ हजार ८७२... थप हेर्नुहोस्
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेकाले सरकार पनि खरिदको तयारीमा लागेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारल... थप हेर्नुहोस्
