स्वास्थ्य/जीवनशैली

News-Image

ओमीक्रोनको कारण दक्षिण अफ्रिकामा ७ सय गुणाले बढे संक्रमित

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको नयाँ प्रजाति ओमीक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ओमीक्रोन विश्वका ४७ देशमा पुष्टि भइसकेको छ। नेपालमा पनि ओमीक्रोनको नयाँ प्रजाति पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार म... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ६१७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ११४ जनाको पीस... थप हेर्नुहोस्

News-Image

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट (विज्ञप्तिसहित)

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पनि दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आज (सोमबार) स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा दुई जनामा ओमिक्रोन फेला परेको पुष्टि गरेका हुन् । राष्ट्रिय जनस्... थप हेर्नुहोस्

News-Image

बुस्टर डोज खोप दिने सरकारको तयारी, कसले लगाउन पाउँछन्

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ९९५ जनाको पी... थप हेर्नुहोस्

News-Image

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुवात गरेको छ ।बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिका... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको दोस्रो खोप लगाइसकेका सबैले ‘बुष्टर’ डोज लगाउन स्वास्थ्यमन्त्रीको आग्रह

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाइसकेका सबैलाई तेस्रो खोपसमेत लगाउन आग्रह गरेका छन्। नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई शनिबार सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लग... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७ हजार ८३६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ४०० जनाको... थप हेर्नुहोस्

News-Image

बागलुङमा २५ विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । विहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको ... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ मंसिर १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ५११ जनाको पी... थप हेर्नुहोस्