दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग (सूचीसहित)
जनता समाजवादी पार्टी (जसपा) का दुई जना केन्द्रीय सदस्य, एक जना प्रदेश सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् । आज (शनिबार) पर्साको वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
केन्द्रीय सदस्य वीरेन्द्र यादव र टेकबहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, पार्टीका पर्सा ...