राष्ट्रियसभाको बैठक सुरु – LIVE
राष्ट्रियसभाको बैठक सुरु भएको छ। आज (शुक्रबार) बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।
आजको बैठकमा विभिन्न विधेयकको विषयमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदन
....