चोरी अभियोगमा जेल सजाय भोगेका गैर सांसद बने माओवादीबाट मन्त्री
कर्णाली प्रदेशमा जेल सजाय भोगेका गैर सांसद माओवादी केन्द्रबाट मन्त्री बनेका छन्। आइतबार छिरिङ डम्डुल लामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन्। हुम्लाका उनी जेल सजाय भोगेका र गैर सांसद
....