देउवाले ओलीलाई भेटेपछि बाबुरामले भने-‘प्रतिगमनकारीसँग झुक्ने हैन, लड्ने हिम्मत गरौ’
सत्ता गठबन्धनका शीर्ष नेता डा बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट गएकोमा असन्तुष्टि जनाएका छन् । शुक्रबारको सत्ता गठबन्धनको बैठकले ओलीलाई संसद अवरोध खुलाउनेलगायतका विषयमा सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट पठाउने निर्णय गरे ...