सभापतिमा हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउन सक्छन् : देउवा
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू जसरी पनि सभापतिमा जित्नु पर्ने बताएका छन् । आज (आइतबार) आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै देउवाले आफूलाई सभापति पदमा विजयी गराउनु भन्दै प्रतिनिधिसँग भोट मागेका छन् ...