विद्या बालन पनि अछुतो भइनन् ‘कास्टिङ काउच’बाट
कलाकारको जीवन देख्दा लाग्छ, सधैँ आनन्द र सुख सुविधायुक्त हुन्छ। मानिसहरुलाई लाग्छ चमक, नाम र चर्चाले चुलिएको जीवन कति सहज हुन्छ होला। तर वास्तवमा यो सत्य होइन। अभिनेत्री विद्या बालनले आफ्नो करियरको बारेमा केही तथ्य खोलेकी छन्, उनले आफूसँगै ‘कास्टिङ काउच’को बारेमा पनि बताएकी छन्।
‘पिंकभिल्ला’ सँग ...