ह्वीप नमान्ने नेपाल समूहका चार सांसदलाई कारबाही गर्ने एमालेको तयारी
पार्टी ह्वीप विपरित मतदान गरेर कर्णाली सरकार जोगाउने चार जना सांसदलाई नेकपा एमालेले कारबाही गर्ने तयारी गरेको छ । तर, ह्वीप उल्लंघन गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेशसभाका सांसद अमरबहादुर थापाले कारबाहीका लागि त
....