विश्वभर कोरोनाबाट ७ लाख १६ हजारभन्दा बढीको मृत्यु, १ करोड ९२ लाख ३८ हजार संक्रमित
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख १६ हजार ५४१ पुगेको छ । १ करोड ९२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७२ हजार २५२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख ३८ हजार १४ पुगेको हो । कुल संक्रमि ...